सबै कुरा > समाज

सुनको मूल्य निरन्तर उकालोतिर, बिहिबार २३ सय रुपैँयाले बढ्यो

जेष्ठ १७, २०८१

स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ ।

बजेटमा सम्बोधन भएका निजी क्षेत्रका मागको सफल कार्यान्वयन हुनुपर्छः महासंघ अध्यक्ष ढकाल

जेष्ठ १७, २०८१

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संकुचनलाई हटाउन सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आगामी आर्थिक बर्ष....

बजेटमै बैंकको सुरक्षा सम्बन्धी नीति आउँदा मनोबल बढेको छः बैंकर्स संघ अध्यक्ष केसी

जेष्ठ १७, २०८१

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा पनि आगामी आर्थिक बर्ष २०८१र८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले....

अपडेटः सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु

जेष्ठ १७, २०८१

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

श्रमाधान रोजगार मेला विराटनगरबाट सुरु, ११४१ मा फोन गरेर जानकारी लिन सकिने

जेष्ठ १७, २०८१

मेलामा रोजगारी खोज्नेहरुले आफ्नो क्षमता र आवश्यकता अनुसारका कामका लागि आवेदन समेत दिन सक्ने छन् ।

आजको मौसमः काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

जेष्ठ १७, २०८१

तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

जेष्ठ १७, २०८१

सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कैलाश सिरोहिया हाजिरी जमानिमा रिहा

जेष्ठ १६, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानिमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा उनलाई रिहा गरिएको हो....

‘नागरिकलाई केन्द्रमा राखेर बजेट आएको छ, त्यसैले धेरै आलोचना गर्ने ठाउँ छैन’- अर्थमन्त्री

जेष्ठ १६, २०८१

मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस भएको बजेटका सन्दर्भमा आज अर्थमन्त्रालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री पुनले निजी क्षेत्र र प्रतिपक्षी दलहरूले पनि बजेटमाथि धेरै आलोचना गर्ने ठाउँ नरहेको दाबी....

लोकप्रिय