सबै कुरा > समाज

क्रिकेटर सन्दीपले विश्वकप खेल्ने, दुई म्याचका लागि वेस्ट इन्डिज पुगे

जेष्ठ २८, २०८१

नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने छ ।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

जेष्ठ २८, २०८१

भेटमा नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । साथै विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

देश सपार्नका लागि एमालेले विभिन्न जनसंगठनमार्फत योगदान दिइरहेको छ : केपी ओली

जेष्ठ २७, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सपार्नका लागि एमालेले बिभिन्न जनसंगठनमार्फत योगदान दिइरहेको बताएका छन् ।

रास्वपाले असार ७ गते चियापान गर्ने

जेष्ठ २७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

जेष्ठ २७, २०८१

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरू भएको छ ।

सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा काठमाडौँ महानगरको ताला

जेष्ठ २७, २०८१

काठमाडौँ महानगरपालिकाले ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ । महानगरको शिक्षा विभागले आइतबार व्यवसायिक प्रयोजनमा लगाएका ६१ सटरमा ताला लगाएको हो ।

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

जेष्ठ २७, २०८१

कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ ।

स्थलगत अनुगमनका आधारमा शैक्षिक परामर्शदाता सँस्थाहरूको नविकरण खुला गर्ने शिक्षा मन्त्रालयको निर्णय

जेष्ठ २७, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलयले स्वीकृति प्राप्त गरी लामो समय नविकरण नभएका शैक्षिक परामर्श दातृ सँस्थाहरुको नविकरण खुल्ला गर्ने निर्णय गरेको छ। निर्देशिका बमोजिम सँस्था नविकरण गर्नुपूर्व मन्त्रालयको उच्च शिक्षा....

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्लीमा

जेष्ठ २७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

लोकप्रिय