सबै कुरा > समाज

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

असार १०, २०८१

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

निलम्बित मुख्य सचिव बैकुण्ठ अर्यालकाे योजना आयोगमा सरुवा,कामु मुख्य सचिव लीलादेवी गड्तौला

असार १०, २०८१

सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोग सरुवा गरेको छ । सरकारले आयोगमा विशेष पद सिर्जना गरेर अर्याललाई सरुवा गरेको हो ।

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

असार १०, २०८१

गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

विदेशबाट फर्किएकालाई लक्षित गरी ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालनको तयारी छः श्रममन्त्री अर्याल

असार ९, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी भइरहेको बताएका छन् ।

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ

असार ९, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि पाएको बजेटको ठूलो अंश अनिवार्य दायित्वका लागि छुट्याउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै बजेट विनियोजन....

केटीसी ठगी प्रकरणः हाउजिङ व्यवसायी नरेन्द्र बज्राचार्यसहित ६ जना सञ्चालक पक्राउ

असार ९, २०८१

झण्डै ३ अर्ब रुपैयाँ ठगीको आरोपमा नाम चलेका ६ जना घर जग्गा व्यवसायीहरू पक्राउ परेका छन् । कलङ्कीमा निर्माणाधीन बहुउद्देश्यीय व्यापारिक भवन कंलकी ट्रेड सेन्टर (केडीसी) मा लालपुर्जा सहितको सटर....

हुम्लामा राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पुल बनेन

असार ९, २०८१

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन ।

कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड् लाइट जडान गरिन्छ : खेलकुदमन्त्री श्रेष्ठ

असार ९, २०८१

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड् लाइट जडान गर्ने बताएका छन् ।

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार ९, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा वैकुण्ठ अर्यालविरुद्ध मुद्दा दर्ता गरेको छ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा अर्यालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ....

लोकप्रिय