सबै कुरा > समाज

प्रधानमन्त्री ओली र बङ्गलादेशकी मन्त्री हसनबीच शिष्टाचार भेट, ऊर्जा क्षेत्रमा सहकार्य गर्नेबारे छलफल

आश्विन १७, २०८१

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

यसवर्ष च्याङग्राको मूल्य घट्यो

आश्विन १७, २०८१

दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ ।

बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

आश्विन १७, २०८१

रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन....

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

आश्विन १७, २०८१

हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी....

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

आश्विन १७, २०८१

सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

काठमाडाैँबाट गाउँ फर्किनेकाे संख्या बढ्याे, नयाँ बसपार्कमा चहलपहल (तस्विरहरु)

आश्विन १७, २०८१

नेपालीहरुको महान पर्व वडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्कमा राजधानी छोड्नेको चहलपहल बढेको छ । विभिन्न कामका लागि राजधानीमा बस्नेहरु आजबाट विद्यालय विदा भएसँगै राजधानी छोड्नेहरुको संख्या बढेको हो ।

सिधाकुराविरुद्ध अवहेलनाको प्रतिवेदन उठाउने सर्वोच्चका उपरजिस्ट्रारले गरे बार अध्यक्षविरुद्धको उस्तै मुद्दा फिर्ता लिने घोषणा

आश्विन १७, २०८१

सर्वोच्च अदालतका उपरष्ट्रिार एवं सूचना अधिकारी गोविन्दप्रसाद घिमिरले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने घोषणा गरेका छन् ।

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

आश्विन १७, २०८१

ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर....

हनुमानढोकाको दशैं घरमा जमरा राखियो (तस्विरहरु)

आश्विन १७, २०८१

दशैंको पहिलो दिन घटस्थापना, नेपालीको घरघरमा जमरा राखिएको छ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो । घटस्थापनाको दिन....

लोकप्रिय