सबै कुरा > समाज

गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने

असार १२, २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

नारायणगढ –मुग्लिन सडक अवरुद्ध

असार १२, २०८१

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

पहिराेमा परी लमजुङकाे क्व्होलासोथारमा ४ जनाकाे मृत्यु

असार १२, २०८१

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताउनुभयो ।

डुबानमा विराटनगर (तस्विरहरु)

असार १२, २०८१

वर्षाका कारण विराटनगर महानगरपालिका क्षेत्रको अधिकांश वडा डुबानमा परेका छन् ।

कैदकट्टाका लागि ६ सय २० जना कैदीबन्दीकाे नाम सिफारिस, उजुरी तथा गुनासो माग

असार १२, २०८१

कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध गरेको छ । यस वर्ष छ सय २० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिस गरिएको हो ।

राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

असार १२, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ....

झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

असार १२, २०८१

झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो ।

लमजुङ पहिरो अपडेटः बेपत्ता वृद्धको शव भेटियो

असार १२, २०८१

वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना....

नेपाल आइडल विजेता करणलाई प्रधानमन्त्रीको गितार उपहार

असार १२, २०८१

प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिदै साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे ।

लोकप्रिय