सबै कुरा > समाज

एक हजार तीन सयले घट्यो सुनको मूल्य

श्रावण ६, २०८१

सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ ।

ललितपुर महानगरले १०६ वर्ष पुरानो दमकल पुनः प्रयोगमा ल्यायो (तस्विरहरु)

श्रावण ६, २०८१

ललितपुर महानगरपालिकाले १ सय ६ वर्ष पहिलेको डेनिस नामक दमकल पुनः प्रयोगमा ल्याएको छ । काम नगर्ने अवस्थाको पूरानो दमकल मर्मतपश्चात् पुर्ण रुपमा प्रयोग गरिने गरि सञ्चालनमा ल्याइएको हो ।

फुटपाथ विस्तारका लागि न्यूरोड लगिएको डोजर फिर्ता (तस्विरहरु)

श्रावण ६, २०८१

फुटपाथ विस्तारका लागि साउन ४ गते ल्याएर दमकल अफिस अगाडि जेब्राक्रसिङमा राखिएको डोजर आज हटाइएको छ ।

फुटपाथ विस्तारको निर्णय फिर्ता नभएसम्म वडाका सम्पूर्ण सेवा न्यूरोडको फुटपाथबाटै प्रदान गरिने (तस्विरहरु)

श्रावण ६, २०८१

न्यूरोड फुटपाथ विस्तारको निर्णय फिर्ता नभएसम्म काठमाडौँ वडा नं २२ वडाका सम्पुर्ण कामकाज न्युरोड धर्नाको लागि बनाएको पाल भित्र बाट संचालन गरिने भएको छ ।

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

श्रावण ६, २०८१

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन्। वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो।

प्रधानमन्त्रीलाई विश्वाशको मत नदिन नेकपा एसको ह्विप

श्रावण ६, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।

उपसभामुखलाई विवादमा तानेर पदीय लेनदेन मिलाउन अनर्गल प्रचार गरियोः रास्वपा

श्रावण ६, २०८१

पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर गरेको छ ।

रास्वपा संसदीय दलको बैठक बस्दै

श्रावण ६, २०८१

संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिइन् ।

एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

श्रावण ६, २०८१

एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

लोकप्रिय