सबै कुरा > समाज

दुर्घटनामा परेको सौर्य एअरलाइन्समा सवार थिए १८ नेपाली र एक विदेशी (नामावलीसहित)

श्रावण ९, २०८१

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको जहाजमा सवार रहेका यात्रुको पहिचान खुलेको छ ।

दुर्घटनामा परेको जहाजमा सबैजना सौर्य एअरलाइन्सका कर्मचारी रहेको पुष्टि

श्रावण ९, २०८१

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरलाइन्सको जहाजमा एअरलाइन्सका कर्मचारीमात्र सवार रहेको खुलेको छ ।

सौर्य एयरलाइन्स दुर्घटना: जहाजमा सवार १९ यात्रु मध्ये ४ जनाकाे मृत्यु

श्रावण ९, २०८१

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको जहाजमा १९ जना यात्रु रहेको खुलेको छ ।

२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज

श्रावण ९, २०८१

काठमाडौँको त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाज करिब २ दशकअघि सञ्चालनमा आएको पाइएको छ । काठमाडाैँबाट पाेखरा उडान भर्ने क्रममा साे जहाज विमानस्थलमा दुर्घटनमा परेकाे हाे ।

त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना, विमानस्थलको आकाशमा धुवाँको मुस्लो

श्रावण ९, २०८१

काठमाडौँको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएको छ ।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

श्रावण ९, २०८१

रास्वपाका सहप्रवक्ता प्रतिभा रावलका अनुसार केन्द्रीय कार्यालयमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूचि रहेको छ ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, रोज राणा देखि बादशाह कुर्मी सम्मलाई मन्त्री बनाए

श्रावण ९, २०८१

मुख्यमन्त्रीसँगै नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् भने नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा),....

काठमाडौँ उपत्यकामा पोलियोविरुद्ध खोप अभियान

श्रावण ९, २०८१

अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने छ ।

वर्षापछिको पहिरोले देवीघाट–गल्छी सडक अवरुद्ध

श्रावण ९, २०८१

अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

लोकप्रिय