सबै कुरा > समाज

बोलबम : सुन्दरीजलमा जल लिन आएका तिर्थालुहरु (तस्विरहरु)

श्रावण २८, २०८१

साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँछन् । शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ ।

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

श्रावण २८, २०८१

सोमबार सुन चाँदीको मुल्यमा सामान्य गिरावट भएको छ । आइतबारको मूल्यको तुलनामा सोमबार सुनको मुल्य प्रतितोला १ सय रुपैँया घटेको हो ।

हेटौंडा उपमहानगरले करको दायरा बढाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गर्याे आन्दोलनको घोषणा

श्रावण २८, २०८१

हेटौंडा उपमहानगरपालिकाले स्थानीय तहको करको दायरा बढाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ । संघले मुल्यवृद्धि विरुद्ध पहिलो चरणको विभिन्न कार्यक्रम घोषणा गरेको हो ।

विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति

श्रावण २८, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् ।

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

श्रावण २८, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

श्रावण २८, २०८१

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।

दाङमा गैरसुकुम्वासीलाई सुकुम्वासीको सिफारिस

श्रावण २८, २०८१

दाङ देउखुरीमा अबस्थित राजपुर गाउँपालिका वडा नं. ६ र वडा नम्बर ७ को कार्यालबाट गैर भुमिहिन सुकुम्वासी व्यक्तिलाई जग्गा प्राप्तिका लागि सिफारिस गरेको खुलेको हो । राजनीतिक आस्था र पदको....

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (तस्विरहरु)

श्रावण २८, २०८१

साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला

श्रावण २८, २०८१

बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ....

लोकप्रिय