सबै कुरा > समाज

जङ्गली हात्तीको आक्रमणबाट मोटरसाइकल चालकको मृत्यु

आश्विन २२, २०८१

बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से ४ प ८६१८ नम्बरको मोटरसाइकलमा....

दसैँमा महंगियो तरकारीको मूल्य, कालीमाटीमा छैन चहलपहल (तस्विरहरु)

आश्विन २२, २०८१

देशभरी आएको बाढी पहिरो र चाडपर्वको आगमनसँगै उपत्यका भित्रिने अधिकांश तरकारीको मूल्य बढेको छ ।

पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता

आश्विन २२, २०८१

बेलाबेला पानी पर्दा पनि उहाँहरूलाई झस्काइरहन्छ । दुई महिनादेखि त्रिपालमुनि बस्दा बूढीआमा र साना छोरा बिरामी हुने गरेको बालीश्वरले बताए । दसैँ नजिकिँदा गाउँ रमाइलो भए पनि आफूहरूका पीडा थपिएको....

पुण्य गौतममाथि रड प्रहार, आइसियूमा राखेर उपचार

आश्विन २२, २०८१

सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको छ । सोमबार राति घर फर्कने क्रममा जोरपाटीमा उनीमाथि रड प्रहार भएको हो ।

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

आश्विन २२, २०८१

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।

आउँदो तीन महिनाको हावापानी आकलनः पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

आश्विन २२, २०८१

जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

आश्विन २२, २०८१

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले....

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

आश्विन २२, २०८१

आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

आश्विन २२, २०८१

जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

लोकप्रिय