सबै कुरा > समाज

मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

भाद्र ३, २०८१

खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

जनै पूर्णिमा : गोसाइँकुण्डमा भक्तजनको घुइँचो

भाद्र ३, २०८१

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ ।

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

भाद्र ३, २०८१

खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो ।

विश्व फोटोग्राफी दिवस : स्वयम्भु परिसरमा फोटो खिचेर मनग्य आम्दानी गर्ने युवाहरु (तस्विर)

भाद्र ३, २०८१

फोटोग्राफी विज्ञान र कलाको संयुक्त स्वरुप हो । विज्ञानद्धारा आविष्कार गरिएको क्यामरा र कलात्मक ढंगले यसको प्रयोगबाट सुन्दर फोटोको सिर्जना हुने गर्छ ।

जनैपूर्णिमा : गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप

भाद्र ३, २०८१

पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ ।

कोरियामा एकै हप्तामा कोभिड–१९ सङ्क्रमणमा दोब्बर वृद्धि

भाद्र २, २०८१

दोस्रो हप्तामा १ हजार ३५९ पुगेको छ जुन एकहप्ता अघि ८ सय ७८ थियो ।

प्रधानमन्त्री ओलीले लिए हिमताल विस्फोट र क्षतिबारे जानकारी

भाद्र २, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोट र त्यसबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिएका छन् ।

विपद्मा परी आजसम्म एक सय ८२ को मृत्यु

भाद्र २, २०८१

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी आज दिउँसोसम्म एक सय ८२ जनाको मृत्यु भएको छ ।

सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा

भाद्र २, २०८१

यसका लागि मेटाले विभिन्न हलिउड सेलिब्रेटीलाई आफ्नो एआई परियोजनामा भाग लिन आग्रह गरिरहेको न्यु योर्क टाइम्सले जनाएको छ ।

लोकप्रिय