सबै कुरा > समाज

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

भाद्र ५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बिहान साढे ८ बजेदेखि पार्टी केन्द्रिय कार्यालयमा वनस्थलीमा बैठक चलिरहेको हो ।

हुम्लाको चङ्खेलीमा जीप दुर्घटनाः पाँचजना गम्भीर घाइते

भाद्र ५, २०८१

जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

पहिराेले कर्णाली राजमार्ग अवरुद्ध

भाद्र ५, २०८१

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध....

आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

भाद्र ५, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ ।

‘सिधाकुरा’ दोस्रो वर्षमा

भाद्र ४, २०८१

पत्रकारिता गर्ने परम्परागत र नयाँ सयौँका सङ्ख्यामा हामी पृथक छौँ, पृथक हौँ । हाम्रो उपस्थितिले फरक पर्नेछ । यहाँहरू सबैलाई धन्यवाद !

लमजुङमा थपिए दुई सय १८ उद्योग

भाद्र ४, २०८१

लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् । पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०/८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता....

कसैले चाहँदैमा संविधान संशोधन हुन सक्दैनः माधव कुमार नेपाल

भाद्र ४, २०८१

मंगलबार काठमाडौँमा कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै यसका लागि खुला बहस हुनुपर्ने बताएका हुन् । संविधानका....

बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १९० को मृत्यु

भाद्र ४, २०८१

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म एक सय ९० जनाको मृत्यु भएको छ ।

दुई ठूला दलको गठबन्धन कसैको दबाबमा बनेको होइनः देउवा

भाद्र ४, २०८१

कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृतिमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय सहमतिका साथ देशलाई अघि बढाउन नयाँ गठबन्धन बनाइएको भन्दै त्यसका लागि कसैले दवाव नदिएको बताएका हुन् ।....