सबै कुरा > समाज

आँबुखैरेनी बस दुर्घटनाः मृतकका शवको परीक्षण सुरु

भाद्र ८, २०८१

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।

विशेष समितिमा रवि लामिछानेसँग ९ घण्टा सोधपुछ

भाद्र ८, २०८१

लामिछानेले आफ्नो नाममा आएको भनिएको ऋणमा आफ्नो नाम दुरुपयोग भएको तर ति सहकारीमा आफ्नो संलग्नता नभएको तथा आफ्नो हस्ताक्षर, नागरिकता लगायत ऋण प्रभाव गर्न आवश्यक कुनै पनि कागजपत्र पेश नभएको....

माग बढेको भन्दै व्यवसायीले फेरी बढाए अण्डाको मूल्य

भाद्र ८, २०८१

भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।

तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

भाद्र ८, २०८१

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।

आजकाे माैसमः मनसुनी वायुको प्रभाव कायमै

भाद्र ८, २०८१

आज दिउँसो देशभर केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मनसुनी वायुको प्रभाव कायमै : हल्कादेखि मध्यम वर्षाको सम्भावना

भाद्र ८, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ....

हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

भाद्र ७, २०८१

धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ ।

काठमाडौँ महानगरपालिकाले थामे बाढी प्रभावित क्षेत्रमा २० लाख रुपैयाँ उपलब्ध गराउने

भाद्र ७, २०८१

काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह....

साेधपुछका लागि सहकारी छानबिन विशेष समितिमा रवि लामिछाने (तस्विरहरु)

भाद्र ७, २०८१

पूर्वगृहमन्त्री रवि लामिछाने बयानका लागि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिमा पुगेकन छन् । अहिले उनको बयान सिंहदरवारस्थित समितिको कार्यालयमा चलिरहेको छ ।

लोकप्रिय