नेताका कुरा > नीतिका कुरा

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

कार्तिक २८, २०८०

मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन् ।

नेपालले भन्दा पहिल्यै यी आधा दर्जन बढी देशहरुले टिकटकमाथि लगाएका थिए प्रतिबन्ध

कार्तिक २७, २०८०

सामाजिक सद्‍भाव खल्बलाउने माध्यमको रुपमा टिकटकको दूरुपयोग हुन थालेको भन्दै सोमबार मन्त्रीपरिषद्ले नेपालमा टिकटकको प्रतिबन्ध लगाउने निर्णय गर्यो ।

सांसद विकास कोषको पैसामा थपेर १० अर्ब बनाई भूकम्प प्रभावितको घर निर्माणमा खर्चिने सरकारको निर्णय

कार्तिक २७, २०८०

सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोडमा १ अर्ब ७५ करोड थपेर १० अर्ब बनाई भूकम्प प्रभावितको घर निर्माणमा खर्च गर्ने भएको छ ।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

कार्तिक २७, २०८०

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार दिइने

कार्तिक २६, २०८०

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

लोकप्रिय