जनताका कुरा

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा (तस्विरहरु)

वैशाख ४, २०८१

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा आज देखि सुरु भएको छ । पहिलो दिन मच्छिन्द्रनाथको रथ जमलको तीन धाराबाट तानेर असनसम्म लगिएको छ।

काठमाडौँ महानगरपालिकाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

वैशाख ४, २०८१

काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

प्रक्रियागत अलमलले विपद् प्रभावित अधिकारबाट वञ्चित नहुन् : गृहमन्त्री लामिछाने

वैशाख ३, २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रक्रियाको अलमल र ढिलासुस्तीका कारण विपद् प्रभावितहरु आफ्नो अधिकार प्राप्त गर्नबाट वञ्चित नहोऊन् भन्ने विषयमा गम्भीर हुन सम्बद्ध क्षेत्रका अधिकारीहरुसँग आग्रह गरेका छन् ।

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

वैशाख ३, २०८१

सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन....

छिचोलियो काठमाडौँ जोड्ने पहिलो सुरुङमार्ग

वैशाख ३, २०८१

देशको राजधानी शहर काठमाडौँलाई सडकबाट जोड्न निर्माण गरिएको सुरुङमार्ग छिचोलिएको छ ।

धादिङ मिनिट्रक दुर्घटनाका मृतक तथा घाइतेको सनाखत, एकै परिवारका २ जनाको मृत्यु, ३ घाइते

वैशाख २, २०८१

धादिङको खाल्टेमा भएको ट्रक दुर्घनाका मृतक र घाइतेको सनाखत भएको छ । एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

धादिङ दुर्घटना अपडेटः मृतक संख्या २ पुग्यो, बाँकी ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

वैशाख २, २०८१

धादिङको खाल्टेमा भएको ट्रक दुर्घनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

धादिङको खाल्टेमा मिनिट्रक दुर्घटना,एक जनाको मृत्यु, ८ जना घाइते

वैशाख २, २०८१

धादिङको निलकण्ठ नगरपालिका ५ खाल्टेमा मिनिट्रकबाट दुर्घटना भएको छ ।

इजरायली आकाशमा इरानका सयौँ घातक ड्रोन र मिसाइल, ५ हजार नेपाली छन् जमिनमा

वैशाख २, २०८१

रानले नेपाली समयअनुसार मध्यरातको बिहान १ बजे इजरायल विरुद्ध भीषण युद्ध सुरु गरेको छ ।

लोकप्रिय