दैलेखमा ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम

सिधाकुरा

दैलेख । नारायण नगरपालिका–३ का टीकाराम भट्टराई राष्ट्रिय परिचयपत्र बनाउन र नागरिकताको प्रतिलिपि लिन मङ्गलबार जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगेका थिए । जब उनी प्रतिलिपिका लागि सम्बन्धित फाँटमा गए र फोटो प्रष्ट छैन भनेर त्यहाँबाट फर्काइयो । उनी घर जाने तयारीमा रहेकै बेला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खिमराज भुसाल सेवाग्राही भएकै ठाउँमा गुनासो सुन्न पुगे । भट्टराईले आफ्नो समस्या प्रजिअ भुसाललाई दर्शाए । प्रजिअ भुसालले राष्ट्रिय परिचयपत्र फाँटकी कम्प्युटर अप्रेटर चन्द्राकुमारी शाहीलाई सेवाग्राहीको समस्या समाधानका सहजता प्रदान गर्न निर्देशन दिए। त्यसपछि फाँटमा फर्किएका टीकारामको राष्ट्रिय परिचयपत्र विवरण दर्ता भयो । नागरिताको प्रतिलिपि लिने काम पनि भयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी भुसालले वैशाखदेखि हरेक दिन दिउँसो १ बजे सेवाग्राही भएकै ठाउँमा पुगेर गुनासो सुन्ने र सेवाप्रवाहमा सहजता ल्याउने उद्देश्यले कार्यतालिका नै बनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सेवाग्राहीले कार्यकक्षमा पुगेर समस्या सुनाउन भएकाले सम्बन्धित शाखामै गएर सेवाग्राहीको गुनासो सुन्न थालेको बताए । उनले त्यसका लागि ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम सुरू गरिएको र त्यसलाई निरन्तरता दिइने बताए ।

यस्तै सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर सेवाग्राही स्वास्थ्य परीक्षण कक्षसमेत सञ्चालनमा ल्याएको छ । हरेक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म कार्यालयमा उपस्थित भएका सेवाग्राहीको स्वास्थ्य परीक्षणका लागि  जिल्ला अस्पतालबाट एकजना स्वास्थ्यकर्मीको व्यवस्था गरी निःशुल्क औषधि दिने काम पनि भइरहेको छ । 

‘सेवाग्राहीसँग प्रजिअ’ अभियानका क्रममा आफ्नो कार्यालयले दिने सेवामात्र नभई समग्र विकास गतिविधिबारे पनि सहजीकरणको प्रयास गरिरहेको उनको भनाई छ । “हाम्रो कार्यालयसँग सम्बन्धित समस्याबारे हाम्रो चासो त हुने नै भयो, अन्य कार्यालय र जिल्लासँग सम्बन्धित समस्या समाधानका लागि पनि सहजकीरणको प्रयास गरिरहेका छौँ”, भुसालले भने ।

सेवाग्राही मीनबहादुर थापाले ‘सेवाग्राहीसँग प्रजिअ’ अभियान प्रभावकारी देखिएको भन्दै यसको दिगो व्यवस्थापन र निरन्तरतामा ध्यानदिन जरूरी रहेको बताए। उनी भन्छन्, “गुनासो सुनाउन जाँदासमेत कुने सुनुवाइ नभइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी आफैँ सेवाग्राहीकहाँ पुगेर गुनासो सुन्नु सराहनीय कार्य हो । यसको प्रभावकारिता र दिगो व्यवस्थापनमा ध्यानदिनु हाम्रो आग्रह छ ।” 

जिल्लामा हुने लैङ्गिक हिंसा, छाउपडी प्रथा, बालविवाह, जातीय विभेद्लगायतका सामाजिक समस्या समाधानका लागि पनि सबै सरोकारवालासँगको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको  प्रजिअ भुसालले जानकारी दिए ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....