मनराजको परिवारमा परेको एकपछि अर्को बज्रपात

सिधाकुरा

भदौ १९ गते शुक्रबारको साँझ जितपुरस्थित घरको आँगनीमा तीज गीत बज्यो । विपिन पँगेनी घरका चेलीहरुसँगै तीजको गीतमा नाचे । श्रीमती कविता भट्टराईले फेसबुकमा श्रीमानको रमाइलो  नृत्य लाइभ गर्दै खुसीको क्षण सबैलाई देखाइन् । भोलिपल्ट दर खाने दिन, पर्सिपल्ट (२१ गते ) हरितालिका तीज । दिनभरको तीजको रमाइलो क्षणका तस्बिरहरू शेयर गर्दै साँझ ७ बजे कविताले फेसबुकका साथीहरूलाई तीजको शुभकामना भनिन् । तर, दैवको लिला, कविताको जीवनका तिनै खुसीको भिडियो विपिनसँगको अन्तिम सम्झना बन्यो । तीजको रमाइलोमा परिवारका सदस्यहरूसँग नाचिरहेका विपिनको भिडियोमा वाह कति रमाइलो लेखिरहेका आफन्त र साथीहरू यतिबेला श्रद्धासुमनका अक्षरहरू लेखिरहेका छन् । दैवले अन्याय गरेको बिलौना गरिरहेका छन् । 


बर्दियाको बढैयाताल गाउँपालिका ५ का विपिन पँगेनी सधैँ जस्तै गरी शुक्रबार नेपालगञ्जस्थित जागिरमा निस्किएका थिए । नेपालगञ्जमा उनी एक गाडी कम्पनीको स्वरूपमा काम गर्थे । तीजको दिन दिनभरको कार्यालयको काम पछि उनी साँझ ८ बजेतिर मोटरसाइकलमा घर फर्किदै थिए । तर, खजुरा बजार धनौली चौकी चाइना इँटाभट्टा नजिकै एक्कासि उनी मोटरसाइकलसहित सडकमा ढले । तत्काल प्रहरी र स्थानीय जम्मा भए । विपिनलाई कसैले ठक्कर दिएको होकी हेरे । तर, त्यस्तो नभएको देखिएपछि होसमै रहेका विपिनलाई मोबाइलको लक खोल्न लगाएर तुरुन्तै परिवारका सदस्यलाई स्थानीयले खबर गरे । 

परिवार र छिमेकी पुगेर विपिनलाई नेपालगञ्जमा थप उपचारका लागि लिएर गए  । तर, अस्पताल नपुग्दै उनको प्राण पखेरो उड्यो । ‘दैवले पँगेनी परिवारमाथि अन्याय गर्यो,’ सिधाकुराको सम्पर्कमा आएका वडा अध्यक्ष तुलाराम चौधरीले घटना विवरण सुनाउँदै भने, ‘डेढ वर्ष अघि आमा बित्नु भयो, आमाको काजकिरिया सकिएको एक सातामा जेठो छोरा विवेक गम्भिर बिरामी भए । घर धानेर बसेका कान्छो छोरा विपिनको असामयिक निधन भयो ।’ कविता र विपिन तीन वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूले जन्म दिएको एक मात्रै छोराको पहिलो जन्मदिन विपिन र कविताले १९ भदौमा मनाएका थिए । 

बर्दिया बढैयाताल गाउँपालिका ५ जितपुरका सामान्य कृषक हुन मनराज पँगेनी । उनको उमेर ५६ वर्षको मात्रै भयो । दुई छोरालाई आफ्नै एक विगाह जमिनमा रहेको माछा पोखरीको माछा व्यापारबाट शिक्षादीक्षा दिएर हुर्काएका मनराज अब छोराहरुबाट सुखको श्वास फेर्ने उमेरमा पुगे । तर, नियतिले उनीमाथि एक पछि अर्को बज्र प्रहार गरिरहेको छ । चाउरी पर्दै गएका गाला, शक्ति कमजोर हुँदै गएको शरिरलाई ढाडस र माया चाहिने बेला मनराज झनझन एक्लो बन्दैछन् । ‘श्रीमति गुमाउनु भयो, जोठो छोरा अमेरिकामा गम्भिर बिरामीका कारण जीवनमरणको संघर्ष गर्दैछन्,’ वडा अध्यक्ष चौधरी भन्छन्,‘याता विपिन पनि कहिल्यौ नर्फकनेगरी गयो ।’ 

उनकाअनुसार अब मनराजसँग कान्छि बुहारी कविता र एक वर्षको नाती मात्रै घरमा छन् । गम्भिर बिरामी परेका जेठा छोरा विवेकको उपचारमा जेठी बुहारी सृजना अमेरिकामा छिन् । 
प्रेमले संसार जितेकी सृजनामाथि थपिएको चोट ६ वर्ष लामो प्रेम सम्बन्ध पछि सृजना सुवेदी र विवेक पँगेनीले विवाह गरे । विवाह पछि विवकको उच्च शिक्ष अध्ययनका लागि उनीहरु अमेरिका उँडे । अमेरिका पुगेको केही समयमै घरमा आमाको निधन भएपछि अन्तिम कामका लागि उनीहरु नेपाल आए ।  

आमाको काम सकिएको एक साता पछि विवेक गम्भिर बिरामी भए । उनको स्वास्थ्य परिक्षण गर्दा ब्रेन क्यान्सरको चौथो स्टेज रहेको पत्ता लाग्यो । गम्भिर विरामी विवेकलाई लिएर सृजना अमेरिका नै उँडिन । गम्भिर विरामी परेका श्रीमानको जीवन बचाउन उनले गरेको हेमनत, माया र त्यागले सांसर नै चकित बन्यो ।

कलियुगमा मायाको अर्को उपमा बनेकी सृजनाले विपिन बचाउन मागेको साथमा संसारभरबट दिल खोलेर सहयोग भयो । कठिन अवस्थाका बाबजुत सृजनाले विवेकको सघन स्वास्थ्य उपचार गराईरहेकी छिन् । तर, उनैको परिवार माथि चोटमाथि चोट थपिएको छ । नेपालको घर धानेर बसेका देवर सबैलाई छोडर परलोक भएका छन् । जितपुर रोएको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....