'गोल्डेन सगरमाथा' को दुर्लभ दृश्यलाई चुम्दा

टिएन भट्ट

काठमाडौंँ । अनुमतिबाहक पथ प्रर्दशकका रुपमा म झण्डै ३० पटक सगरमाथा आधार क्षेत्र पुगिसकेको छु । यस दौरान मेरा आँखामा विश्वको सर्वोच्च शिखर सगरमाथा र यस क्षेत्रका हिमालका कयौँ दृश्यहरु कैद भएका छन् । तर, गत साताको मेरो यात्रामा मैले सगमाथालाई जसरी देख्न पाएँ, यो मेरो लागि पनि शौभाग्य र दुर्लभ थियो । हिमालका दृश्यलाई कसरी हेर्ने ? बिहान झुल्के घाममा, दिउँसो बादलुले लुकामारी खेल्नै गर्दा वा बेलुकीको सूर्याअस्तमा ? 

हिमाल र नेपालको पर्यटन क्षेत्रअनुसार यसका फरक फरक विशेषताहरु छन् । पर्यटनको क्षेत्र हेरेर मात्रै म यस्तो धारणा बनाउँछु र मेरो पर्यटक साथीहरुलाई पनि त्यही सिकाउँछु/देखाउँछु । हरेक  पटक सगरमाथा क्षेत्रको यात्रामा पुग्दा म सगरमाथालाई कालापत्थरकाे डीलमा उभिएर साँझको सूर्यस्तमा हेर्न रुचाउँछु । तर, यस्तो सौभाग्य निकै लामो समयदेखि पाउन सकिरहेको थिइँन ।

सगरमाथाको दुर्लभ दृश्यका लागि यसअघि पनि म सबै तयारी गरेर माइनस २८ डिग्रीको तापक्रममा कालापत्थर पुग्थेँ  । तर, बादलले ढाकेको पहाड हरेर फर्कन्थेँ । त्यो पनि एक पटक होइन पटक–पटक । म गत माघ २१ गते काठमाडौँबाट सगरमाथा क्षेत्रको यत्राका लागि लुक्ला उडेँ । अष्ट्रेलियाका २ जना पर्यटकसहितको मेरो यात्रा लुक्ला–नाम्चे–बेशक्याम्प–कालापत्थर–लुक्ला–काठमाडौँसम्मको १२ दिनको थियो । यात्राको ८ औँ दिन हामी लाेबुचेबाट गोरखसेफ पुगेर बेसक्याम्प पुगेर पुनः गोरखसेफ फर्कियौैँ । 

म कहिल्यै माउन्ट एभरेस्ट (सगरमाथाको ) दृश्य हेर्न बिहान जाँदिन् । किनभने मलाई थाहा छ बिहानको समयमा सगरमाथा साविकको दृश्य मात्र देखिन्छ । साँझ घाम डुब्ने समयमा कालापत्थरमा उभिएर शिर ठड्याउँदा सगरमाथाले स्वर्गानुभूति दिन्छ । अहिलेको समय ट्रेकिङका लागि उपयुक्त समय होइन । तर, सिजन सुरु हुनै लाग्दा कहिलेकाँही हिमालमा सुनौलो रङ्ग भेटिन्छ । 

यसैअनुसार म माघ २८ गते साँझ ४ बजे आफ्नो टोलीसँग सगरमाथाको दक्षिणी मोहोडा हेर्न कालापत्थर पुगेँ । माइनस २८ डिग्रीको तापक्रम, बेजोड हावाको वेग अर्कोतर्फ साँझ पर्नै लागेको बेला । हरेक मिनेट मिनेटमा परिवर्तन हुने सगरमाथा क्षेत्रको मौषम  । सगरमाथा खुल्ने नखुल्नेबारे अनु्मान समेत लगाउने अवस्था थिएन । प्रतिकुल मौसमका कारण मसंगै गएका अष्ट्रेलियाली पर्यटक कालापथ्थरको हेलीप्याडबाट होटल फर्किए तर म अर्का एक सहयोगीको साथमा कालापत्थरमा धैर्यसाथ बसेँ । 

म सँग ३ वटा मोबाइलहरु थिए ताकि चिसोका कारण क्षणभरमै सकिने ब्याट्रीको समस्या चिरेर सगरमाथा खिच्न सकुँ । नभन्दै भयो पनि यस्तै, राम्रै ब्याट्री ब्याकअप भएको २ वटा मोबाइल अफ भए । रह्यो एउटा मात्रै फोन र सगरमाथा खुल्ने आस । हातले मोबाइल समाउन सक्ने अवस्था थिएन । हिमालमा चढ्ने लौरोमा मोबाइल बाँधे, ढुंगाको सहायतामा त्यसलाई अड्काएँ । 

यो म जस्तै त्यो क्षेत्रको यात्रामा जाने जो कसैको अनुभव पनि हो । तर, यस पटक मैलै झण्डै एक दशक देखि कुरेको र कयौँ वर्षदेखि पाकाहले भनेको सगरमाथाको दृश्य मेरा आँखा अगाडी केही मिनेटका लागि उभिए । २०८० माघ २८ गते बेलुकाको ५ बजेर ३८ मिनेट जाँदा म कालापत्थरको डीलमा पुगेँ । जम्मा जम्मी २ मिनेटका लागि सगरमाथाले बादलुको घुम्टो खोल्यो । त्यो घुम्टो, त्यो दिनको अन्तिम सूर्यको किरण थियो जो विश्वको सर्वोच्च शिखरमा ठोक्किएर भोलिका लागि उदाउने प्रण गर्दै अस्त हुँदै थियो । यो भूगोलबाट त्यो दिनका लागि अस्त भएको सूर्यको अन्तिम किरणले सगरमाथा सुनौलो भएको थियो । कालो पहाडमाथि सेतो हिउँ र बादलमा देखिने सगरमाथा त्यो दिन केही मिनेटका लागि सुर्यका किरणहरुसँग स्पर्श गर्दै थियो । यही सुनौलो सगरमाथाको दृश्यमा मैले मेरो जीवनका केही सुनौला पलहरु बिताएँ । जो तस्विर कथामा म यहाँ प्रस्तुत गर्न चाहान्छु । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....