एकै दिन घुम्न सकिने काठमाडौँ उपत्यकाका विश्व सम्पदामा सुचिकृत ७ सम्पदा (तस्विरहरु)

सिधाकुरा

काठमाडौँ । खुल्ला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौँ उपत्यका जहाँ हरेक गल्लीमा भगवानको मूर्ति र हरेक चोकमा मन्दिर देख्न सकिन्छ, त्यति मात्र नभएर पुराना र परम्परागत घरहरु र घरको वास्तुकला पनि आन्तरिक र वाह्य पर्यटक आकर्षणको केन्द्र बन्ने गरेको छ । भनिन्छ, जुन ठाँउसँग सम्बन्धित किम्बदन्तीहरु धेरै हुन्छ, त्यस ठाँउ धार्मिक र साँस्कृतिक दृष्टिकोणले धनी हुन्छ । त्यस्तै ठाँउहरु मध्ये एक हो काठमाडौँ उपत्यका ।

काठमाडौँ उपत्यकाका विश्व सम्पदामा सूचिकृत ७ सम्पदाहरु केबल एक दिनमै घुम्न सकिने विश्वका कम देशहरुमध्ये एक पनि हो । पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरवार स्क्वायर, पाटन दरवार स्क्वायर, हनुमान ढोका दरवार र स्वयम्भु महाचैत्य ।   

 पशुपतिनाथको मन्दिर


उपत्यकाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो पशुपतिनाथ मन्दिर । सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । काठमाडौँ उपत्यकाकै प्राचीन धार्मिकस्थलको रुपमा पशुपतिनाथ मन्दिर रहेकोले यस मन्दिर पर्यटकहरुको भ्रमण लिस्टको पहिलो नम्रबरमा पर्ने गर्दछ । नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिरको छानामा सुन र तामाको प्रयोग गरिएको छ भने यस मन्दिरका चार मुख्य ढोकाहरू चाँदीका रहेका छ ।

बौद्ध स्तुपा


पशुपतिनाथ मन्दिरबाट करिव १० मिनेटको समयमा पुग्न सकिने अर्को विश्व सम्पदा क्षेत्र हो बौद्ध स्तुपा । विश्वभरका अधिकांश बौद्ध धर्मालम्वीहरुको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तुपा पर्यटकहरुको आकर्षणको केन्द्र पनि हो । यस स्तुपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको हो ।

चाँगुनारायण मन्दिर

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा भएको हो ।  यस मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा पर्दछ । भक्तपुर नगरबाट ६ कि।मी। उत्तरमा  र राजधानी काठमाडौँ देखि २० किलोमिटर  टाढा  रहेको चाँगुनारायण मन्दिर बौद्ध स्तुपाबाट जोरपाटि, मुलपानी हुदै २० मिनेटमा पुग्न सकिन्छ ।  ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो ।

भक्तपुर दरबार स्क्वायर

चाँगुनारायण मन्दिरबाट जम्मा ६.५ कि.मी.मा अवस्थित नेपालको ऐतिहासिक धरोहरका रुपमा विश्वसामु परिचित भक्तपुर दरबार धार्मिक र साँस्कतिक हिसावले पनि निकै महत्वपूर्ण सम्पदाको रुपमा रहेको छ । मल्लकालीन सत्ता संचालनको प्रमुख केन्द्र रहेको भक्तपुर दरबार अहिले भने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र नै बनेको छ, दरवारको वास्तुकला, शिल्पकला र त्यससँग सम्बन्धित किम्बदन्तीले यसलाई अझै सुगन्धित बनाउने गरेको छ । यहाँको पचपन्न झ्याले दरबार, भगवती मन्दिर, तलेजु भवानी मन्दिर, भूपतिन्द्र मल्लको सालिक, सुनको ढोका सम्पूर्ण आकर्षण केन्द्र हो । भक्तपुर दरबार स्क्वायरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदाको सूचिमा सूचिकृत गरिएको हो ।

पाटन दरबार स्क्वायर

काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ । प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । सत्रौँ शताब्दी देखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । यो दरबार क्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो । पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन् । ती हुन् केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक । यी मध्ये केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो ।

भक्तपुर दरवार स्क्वायरबाट ११.५ कि।मी र हनुमान ढोका दरबारबाट जम्मा ५.३ कि।मी टाढा रहेको पाटन दरवार स्क्वायर सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत भएको हो ।      

हनुमानढोका दरबार


हनुमान ढोका वा वसन्तपुर दरबार काठमाडौँ उपत्यकाको ऐतिहासिक दरबारहरु मध्येको एक हो । यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण मन्दिर तथा सम्पदाहरु पनि रहेका छन् जसमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप । यस दरबारलाई सन् १९७९ मै विश्व सम्पदाको सूचिमा सूचिकृत गरिएको हो ।

स्वयम्भू महाचैत्य


काठमाडौँ उपत्यकामा रहेको एक प्रसिद्ध बौद्ध चैत्यको रुपमा रहेको सो स्वयम्भू महाचैत्य उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए  त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ुमन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भू महाचैत्यको उत्पति भएको मानिन्छ ।

संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ । काठमाडौँ उपत्यकाको स्थापना र नेपालको ईतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ । भगवान मन्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गरेकाे पुरानो ग्रन्थहरूमा पाईन्छ ।

 स्वयम्भूलाई हिजोआज मंकी टेम्पलको रुपमा पनि चिनिन्छ । विदेशी र स्वदेशी दुवै पर्यटकहरुको रोजाईमा पर्ने स्वयम्भू महाचैत्य पनि सन् १९७९ मै विश्व सम्पदामा सूचिकृत भएको हो ।



प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....