काठमाडाैँ । प्रदेश सरकारी कामकाज भाषा ऐन २०८० को शुभारम्भ भएको छ । भाषा ऐनको सुभारम्भ भएसँगै बागमती प्रदेशले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा आजबाट प्रयोगमा ल्याउने भएको छ ।
प्रदेश सरकारी कामकाज भाषा ऐन २०८० शुभारम्भ
बागमती प्रदेशमा नेवारी र तामाङ भाषा सरकारी कामकाजको भाषा (फाेटाे फिचर)
वैशाख २४, २०८१ १०:४८ मा प्रकाशित