काठमाडौँ । काठमाडौँ उपत्यकाले वर्षात कुरेको करिब दुई हप्ता भइसक्यो। प्रचण्ड गर्मीले मानिसको जनजीवन नै प्रभावित परेको छ । गर्मी बढेको भए पनि कामदारहरू भने आफ्नो कर्ममा व्यस्त छन् । सोही गर्मीमा कोही बाटो बनाउन व्यस्त देखिन्छ भने कोही मकै पोल्न र कोही सयौ मिटर हिँडेर समान बिक्री गर्न ।
जेष्ठ ३१, २०८१ ०४:४८ मा प्रकाशित