काठमाडाैँ । वसन्त ऋतुको आगमसँगै 'चेरी' फूलले उपत्यका ढकमक्क बनेको छ। भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउ तथा कोरिडोरहरुमा पनि यी फूलहरू फूलेका छन्। यी फूललाई जापनी भाषामा 'साकुरा', अङ्ग्रेजीमा 'चेरी ब्लसम' अनि नेपालीमा रैथाने पैँयू र आरूका नामले चिनिन्छ ।