नेपालमै पहिलोपटक आफ्नै पहलमा विदेशका विभिन्न होटलमा इन्टर्नशिप विद्यार्थी पठाउँदै पद्मकन्या क्याम्पस (भिडियाेसहित)

सिधाकुरा

१४ असाेज, काठमाडाैँ :छात्राहरुले मात्र पढ्ने पद्मकन्या क्याम्पसले आफ्नै पहलमा विद्यार्थीलाई विभिन्न तारे होटल, रेस्टुराँ साथै दुबई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाउने भएको छ । यो प्रयास नेपालमै पहिलोपटक भएको क्याम्पसको दाबी छ । 


क्याम्पसले आफ्ना प्रथम समूहका विद्यार्थीलाई आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी नेपाल, दुवई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाउन सफल भएको दाबी समेत गरेको छ । 

जुन कार्यक्रमअन्तर्गत हरिकला भुसाल लगुना बिच रिसोर्ट तथा स्पा बहराईनमा वेटर्स इन्टर्नशिप छात्रवृत्ति र रश्मि पौडेल सोही रिसोर्टमा फुड एण्ड वेभरेज सर्भिस इन्टर्नशीप छात्रवृत्तिमा गएका छन् ।

यसैगरी, निशा खत्री लगुना बिच रिसोर्ट तथा स्पा बहराईनमा रिसेप्सनिष्ट इन्टर्नशीप छात्रवृत्ति, प्रतीक्षा भण्डारी सोही रिसोर्टमा फुड एण्ड वेभरेज सर्भिस इन्टर्नशिप छात्रवृत्तिमा छन् ।

यस्तै, रिजा श्रेष्ठ र रोजिना खड्का हायात रेजेन्सी दुवई र गेलेरिया दुवईमा अपरेशन इन्टर्न कुलिनरी किचन इन्टर्नशिप छात्रवृत्तिमा रहेको जनाइएको छ ।

अर्की विद्यार्थी सोनिया चेम्जोङ मेरियट होटेल काठमाडौंमा फुड एण्ड वेभरेज सर्भिस प्लेसमेण्ट सपोर्ट तथा निरमाया चौधरी थारु रेडिसन होटल काठमाडौंमा फुड एण्ड वेभरेज सर्भिस प्लेसमेण्ट सपोर्ट छात्रवृत्तिमा छन् ।

विदेशमा इन्टर्नशिपका लागि पठाउँदा प्रतिविद्यार्थी ७५ हजार रुपैयाँ छात्रवृत्ति क्याम्पसले उपलब्ध गराएको थियो । अन्य खर्च भने नियमानुसार विद्यार्थी स्वयंले बेहोरेका छन् । 

क्याम्पसले सुरु गरेका यस्ता व्यावसायिक कक्षाका लागि विद्यार्थीसँग अतिरिक्त शुल्क नलिइएको क्याम्पसले जनाएको छ । ‘हस्पिटालिटी सफ्ट स्किल्स’ अन्तर्गत ननक्रेडिट कोर्षमा दुई महिने ‘प्रोफेसनल इंगलिस ल्याङग्वेज कोर्ष’ पद्मकन्याका प्राध्यापक, होटेल एसोसिएसन नेपाल, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीहरुले अध्यापन गराउने गरेका छन् ।

जहाँ ननक्रेडिट कोर्षअन्तर्गत बारिष्टा तालिम, बार टेण्डिङ एण्ड मिक्सोलजी, आइस कार्भिङ, फ्रुट एण्ड भेजिटेवल कार्भिङ वर्कशप रहेका छन् ।

विद्यार्थीलाई होटल, पर्यटन एवम् सम्बन्धित अन्य व्यवसायमा आवश्यक ज्ञान र सीप प्रदान गरी दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले वि.सं २०७६ सालमा वीएचएम कार्यक्रम शुरु गरेको यस क्याम्पसले उक्त कोर्स सकेका विद्यार्थीलाई इन्टर्नशिपका लागि देशभित्र र देशबाहिर पठाउने बताएको हो ।

विद्यार्थीहरुले आफू भर्ना भएका कलेजहरुमा अध्ययन सम्पन्न गरेपछि एक वर्ष स्वदेशी तथा विदेशी होटल एवं पर्यटन क्षेत्रमा इन्टर्नशिपका लागि जानुपर्छ भन्ने उद्देश्यका साथ उक्त अभियान सुरु गरिएको क्याम्पसले जनाएको छ । 

इन्टर्नशिपमा विदेश जाँदा नेपालका अधिकांश विद्यार्थीले कन्सल्टेन्सीमा चर्को शुल्क बुझाएर जानुपर्ने बाध्यताको अन्त्य गर्न आफूहरुले नै विद्यार्थीलाई विदेशका विभिन्न होटलसँग सम्झौता गरेर पठाउन थालिएको हो । 

त्यस्तै क्याम्पसले वीएचएमका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्तिका विभिन्न योजना ल्याएको छ । जसअन्तर्गत त्रिवि पूर्ण छात्रवृत्ति योजनामा १० प्रतिशत विद्यार्थी, होटल तथा पर्यटन व्यवसायको सहकार्यमा स्थापित जेहेन्दार छात्रा छात्रवृत्ति अन्तर्गत १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति, जेहेनदार छात्रा प्रोत्साहन छात्रवृत्तिअन्तर्गत सेमेष्टर सत्रान्त परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रोत्साहन छात्रवृत्ति दिइने जनाएको छ ।

यस्तै, स्थानीय निकाय छात्रवृत्तिअन्तर्गत गरिव तथा विपन्न एवं सीमान्तकृत समुदायका छोरीको उच्च शिक्षामा पहुँच वृद्धि गर्नका लागि क्याम्पस र स्थानीय निकायको समन्वयमा छात्रवृत्ति कार्यक्रम सञ्चालित रहेको क्याम्पसले जनाएको छ । यसैगरी, विश्वविद्यालय अनुदान आयोगले पनि विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

अन्य छात्रवृत्तिको लागि सरकारी निकाय एवं गैरसरकारी संघ संस्थासँग आवश्यक पहल भइरहेको उपप्राध्यापक उमेश रेग्मीले बताए । विभिन्न निकायमा भविष्यमा सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा वीएचएम अध्यापन गराउने क्याम्पसको योजना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....