संसदमा रवि लामिछानेका ५ प्रस्तावः अलपत्र ठूला आयोजनामा हस्तक्षेप देखि जनप्रतिनिधिको सम्पत्ति सार्वजनिक गर्ने सम्म

सिधाकुरा

काठमााडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई कानुन बनाउने ठाँउ बनाउनका लागि सर्वदलीय बैठक गर्नु पर्ने प्रस्ताव पेश गरेका छन् ।

भ्रष्टाचारका फाइल खुल्दा वा भागबन्डाकालागि मात्रै सर्वदलीय बैठक बस्ने भन्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, परराष्ट्र नीति, शिक्षा स्वास्थ्यमा देखिएको संकट निवारणका लागि पनि सर्वदलीय बैठक बस्नु पर्ने माग गरेका हुन् । दलित मुसहरको बस्तीमा गरिने सर्वदलीय बैठकबाट निर्णय गरेर संसदमा आउन आह्वान गरेका हुन् । सर्वदलीय बैठकका लागि लामिछानेले पाँच वटा प्रस्ताव गरेका छन् ः

 १). आर्थिक शिथिलता, आम नैराश्यता र युवा पलायनका लागि युवा केन्द्रित प्रोजेक्ट होप अभियान सुरु गरौँ मौद्रिक र वित्तिय नितीका आधारमा समझदारी कायम गरौँ अर्थात कर्जा स्वरुप र विस्तार बारे, करको दर र कर छलीको प्रकोप रोक्न बारे, आन्तरिक र बाह्य लगानी प्रर्वद्धन गर्ने बारे, नयाँ संरचनात्मक सुधार बारे साझा मत बनाउन सकिन्छ कि सकिदैन भन्ने विषयमा निर्णय गरौँ । सहकारी लघुवित्तको कडा नियमन र पीडितहरूको रकम फिर्ता गर्न, सम्पत्ति रोक्का र जफत प्रक्रिया तुरुन्त सुरु गर्न, र कानुनी प्रशासकीय तदारुकता देखाउन सक्छौ कि सक्दैनौँ सर्वदलीय बैठकबाट पारित गरौँ । 

२). सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नका लागि २०४८ साल पछि नेपाल सरकारलाई प्राप्त सबै जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गरौँ, प्रेसले हेरोस्, जनताले बुझिन, सम्बन्धित निकायले छानबिन गरुन् । यस्तो अभूतपूर्व पारदर्शिता देखाउन सकियो भने मात्रै सुशासन हाम्रो अभिव्यक्ति होइन साँच्चै नै विश्वसनियता बन्न सक्छ । यसका सर्वदलीय बैठकबाट निर्णय गरौँ । 

३). रुग्ण भौतिक आयोजनाको व्यवस्थापन गरौँ

ढिलासुस्ती र भ्रष्टाचारको मुहान बनाइएका देशैभरी अलपत्र बनाइएका ठूला आयोजना माथि अब हस्तक्षेप गरौँ । २०७५ सालमै ल्याइएको दुरत्तरविकास निर्माण तथा विकास सम्बन्धी विद्येयक पास गरौँ । 

४). शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षाका संकट समाधान गर्नका लागि निर्णय गरौँ शिप र सिकाइ संकट छ , स्वास्थ्य बिमाको अपर्याप्तता छ, कुपोषणको महामारी छ, र धान्न नसकिने सामाजिक सुरक्षाको मोडल बारे शीर्ष नेताहरूले छलफल गरेको कहिल्यै देखिएको छैन । विश्वविद्यालयको कुलपतीमा प्रधानमन्त्री होइन, मेरियट बेसमा क्षमतावान मान्छे आउने जस्ता कुराको सुनिश्चित गरौँ । हामीले निती मन्थन शृंखला सुरु गरेका छौँ, यस्ता निती मन्थनमा शृङ्खलामा सहभागी हुने प्रस्ताव यहाँ राख्न चाहन्छु । 

५). परराष्ट्र मामिलासम्बन्धी विषय के सत्ता पक्ष, के प्रतिपक्ष । सत्ता टिकाउन कुनै शक्ति राष्ट्रको अवाञ्छित सद्भाव खोज्ने लिगलिगे दौड छोडी भारत चीन युरोपेली संघ, अमेरिका जस्ता राष्ट्रहरूलाई कसरी हेर्ने ? ऋण र अनुदानका कस्ता सर्त स्वीकार गर्ने ? साझा ग्लोबल मुद्दामा हाम्रो अडान कस्तो हुन्छ भन्ने बारे एकरूपता कायम गरौँ, जलवायु परिवर्तन, क्षेत्रिय कनेक्टिभिटी, अधिकतम विकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुँदै गर्दाको सङ्क्रमणकालीन सहजता, सहुलियतपूर्ण वित्त बजार, प्रविधि हस्तान्तरण जस्ता विषयमा केन्द्रित आर्थिक कुटनीतिमा क्षमता वृद्धि गर्ने विषयमा बैठकमा एकरूपता कायम गरौँ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....