काठमाडौँका संस्थागत विद्यालयले फेर्न थाले अंग्रेजी नाम, अटेर गर्ने १ सय ४९ विद्यालयको भर्ना रोक्ने तयारी

सिधाकुरा

काठमाडौँ । काठमाडौँमा अंग्रेजी नाममा सञ्चालित संस्थागत विद्यालयहरुले नाम परिवर्तन गर्न सूरु गरेका छन् । काठमाडौँ महानगरपालिकाले शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार नेपालीपन झल्किने मौलिक नाम राख्न सूचना जारी गरेको थियो । महानगरले चैत २७ गतेसम्म अंग्रेजी नाममा परिवर्तनको प्रक्रिया सुरु गरी महानगरको शिक्षा विभागमा जानकारी गराउन भनेको थियो । 

महानगरले दिएको एक साताको म्याद सकिएको छ । महानगर शिक्षा विभागका अनुसार तोकिएको समयभित्र केही विद्यालयले नाम परिवर्तनको प्रक्रिया सुरु गरेका छन् भने केहीले महानगरेको सूचना अटेर गरेका छन् । 

शिक्षा विभागले सार्वजनिक सूूचना प्रकाशनसँगै संस्थागत विद्यालयहरुलाई पत्र पनि पठाएको थियो । महानगरभित्र हाल सञ्चालनमा रहेका ५ सय १२ विद्यालयमध्ये अंग्रेजी नाम भएका ३ सय ५० वटा संस्थागत विद्यालयलाई विद्यालयको नाममा परिवर्तनका लागी पत्र पठाएको थियो । जस मध्ये २ सय १ विद्यालय महानगरको सम्पर्कमा आएका छन् भने १ सय ४९ विद्यालयले महानगरको पत्र तथा सूूचनाको अवज्ञा गरेका छन् । अवज्ञा गर्ने अधिकांस नाम चलेका ठुला विद्यालय रहेका छन् । 

सम्पर्कमा आएका मध्ये २३ विद्यालयले पुुरानै नामलाई स्वीकृत गरिदिन निवेदन दिएका छन् । उनीहरुले विद्यालयको ब्राण्ड भ्याल्यूमा नै असर गर्ने भन्दै पुरानै नामलाई मान्यता दिन आग्रह गरेका छन् । तर महानगर भने शिक्षा नियमावली २०५७ तथा महानगरको शिक्षा व्यवस्थापन नियमवाली २०७४ कार्यान्वयनमा लागेकाले नियममा भएको व्यवस्था भन्दा फरक नाममा भएका विद्यालयले अनिवार्य नाम परिवर्तन गर्नुुपर्ने अडानमा रहेको शिक्षा विभागका एक कर्मचारीले बताए । 

यस्तै ९७ संस्थागत विद्यालयले भने नाम परिवर्तन गर्ने प्रतिवद्धता जनाएका छन् । महानगरमा औपचारीक रुपमै नाम परिवर्तनको प्रक्रिया सुरु गरेको जनाएका हुन् । 

यस्तै ८१ वटा विद्यालयले भने नेपालीपन झल्कीने मौलिक नामहरु प्रस्ताव समेत गरेका छन् । महानगर स्रोतका अनुसार विद्यालयले नै केही विकल्पसहित नामहरु प्रस्ताव गरेका छन् भने केही विद्यालयले नाम टुंगो नै लगाएर महानगरमा पठाएका छन् । महानगरमा अस्फोडेल पब्लिक स्कुलले नाम परिवर्तनका लागि ३ वटा विकल्प पठाएको थियो । मण्डला माध्यामिक विद्यालय, कादम्बरी माध्यामिक विद्यालय तथा मन्दिप विद्यालयमध्ये एक नाममा राख्न सकिने प्रस्ताव गरेको थियो । जस मध्ये महानगरले मण्डला माध्यामिक विद्यालय राख्न सुुझाव दिएको छ । यस्तै प्याराडाइम पब्लिक स्कुुलले नाम फेरेर ज्ञानशाला स्कुल राख्ने भएको छ । 

नाम परिवर्तन गर्नुपर्ने कानुनी आधार  

शिक्षा नियमावली २०५९ (नवौँ संसोधन) को परिच्छेद २७ अन्र्तगत १५४ मा रहेको विद्यालयको नामाकरण सम्बन्धी व्यवस्थामा समाज तथा राष्ट्रका लागि नै उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक  सम्पदाको नामबाट नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न सकिने व्यवस्था गरेको छ । 

यस्तै काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ ले शिक्षा नियमावली २०५९ मा भएको व्यवस्थासँगै नामाकरणमा थप स्पष्ट पारेको छ । महानगरको शिक्षा व्यवस्थापन नियमवाली २०७४ अनुसार, २०७४ अघि नियम विपरित नामाकरण भैसकेका विद्यालयले नियम लागू भएको दोस्रो शैक्षिक सत्रको सुुरुदेखि नै लागू हुनेगरी पुनः नामाकरण गर्न चाहेमा महानगरपालिकबाट स्वीकृति लिनुपर्ने भनेको छ । 

यस्तै विद्यालयले नामको पछि स्कुल वा पाठशाला जोड्नुपर्ने व्यवस्था गरेको छ । तर यो उपनियम लागू हुनु अगाबै यस नियम विपरितका शव्दहरू जोडेर नामाकरण भै सकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखि नै लागू हुनेगरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ । 

शिक्षा नियमावलीमा भएको व्यवस्थालाई यसअघि शिक्षा मन्त्रालय तथा काठमाडौँ महानगरपालिकाले नै बेवास्ता गर्दै आएको थियो । तर यस पटक पनि विद्यालय सुधारको योजनामा नामाकरण सम्बन्धी व्यवस्थालाई पनि हेरिएको महानगरले जनाएको छ । 

यसअघि कानुनमा भएपनि ३ सय ५० भन्दा धेरै संस्थागत विद्यालयले कानुनको पालना गरेका थिएन् । 

अटेरी गर्नेको भर्ना प्रक्रिया रोक्ने तयारी 

महानगरको पत्रअनुसार चैत २७ गतेसम्म विद्यालयको नाम परिवर्तन गर्ने प्रक्रिया सुरु नगर्ने विद्यालयलाई कानुनी कारबाहीको तयारी भएको शिक्षा विभागले जनाएको छ । विद्यार्थी भर्नाको समय चलिरहेकाले औपचारिक अनौपचारिकरुपमा ताकेता गरिएको छ । तर नाम परिवर्तन गर्न नचाहने  ठुला विद्यालयहरुमा केही दिनमा भर्ना प्रक्रिया नै रोक्ने तयारी भएको महानगर स्रोतले जनाएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....