इलाम । विद्यार्थी बोकेर धनुषाबाट इलामको कन्याम आएको ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गको लसुनेमा भीरबाट खसेको छ । दुर्घटनामा ३६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
धनुषाको धनुषाधाम नगरपालिकाबाट विद्यार्थी बोकेर इलाम आएको बस धनुषा फर्किदै गर्दा दुर्घटना भएको हो ।