काठमाडौँ । गएरातिदेखिको अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्र डुबानमा परेको छ। मनहरा खोलामा आएको बाढी च्यासल क्षेत्रमा छिरेपछि वस्तीसँगै नेकपा (एमाले)को केन्द्रीय कार्यालय रहेको तुलसीलाल स्मृति भवन, च्यासल रंगशालामा पनि बाढी पसेको छ।
कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
रवि पक्राउको विरोधमा उर्लियो पोखरा ||....