नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाको बयानमा के छ ?

सिधाकुरा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मन्त्रिपरिषद् मै सेटिङ मिलाएका दाबी गरिएका बेचन झाविरुद्धकाे मुद्दा बुधबार हेर्दाहेर्दैमा सकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासमा भएको थुनछेक बहस अब बिहिबार हुने छ । बहस पछि झालाई तारेखमा राख्ने कि कारागार राखेर पुर्पक्ष गराउने भन्ने आदेश आउने छ। 

झा विरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसहित चार वटा कसुरमा मुद्दा दायर भएको छ। असार १३ गते पक्राउ परेको झालाई जिल्ला प्रहरी परिसरको हिरासतमा डेढ महिना बढी राखेर बयान लिइएको थियो। झाले शरणार्थी प्रकरणमा आफूलाई कुनै पनि विषय थाहा नभएको इन्कारी बयान दिएका छन्। 

नेपाल र भारत दुवै देशको नागरिकता बोक्ने झाले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने गरि क्याबिनेटबाट निर्णय गराउन नेपालीहरुबाट पैसा लिएको पीडितहरुको दाबी छ । 

उनले क्याबिनेटमा मिलाइसकेको भन्दै डिल गरेको अडियो पनि सार्वजनिक भएको थियो । साथै, उनले चेक लिएको समेत देखिएको थियो । तर, उनले बयानमा क्रममा पैसा लिएको तथा अडियो संवाद दुवै नकारकेका छन् भने अन्य व्यक्तिहरुसँगको चिनजान समेत नभएको बयान दिएका छन् । निकै छोटो बयान दिएका उनले पोलिग्राफ गर्न भने नमानेको प्रहरीले जनाएको छ।

यस्तो छ झाले दिएको इन्कारी बयानः

"मेरो शारररीक अवस्थामा रुघा खोकी,जरो  टाउको दुखारहेकाे छ, साथै आँखामा समस्या भएको छ, पढ्न लेख्न कठिनाइ भएको छ । मानसिक अवस्था ठिक छ । बयान कार्य गर्न सक्छु। कानुन व्यवसायी राख्ने पाइने बारे थाहा छ, मैले कानून व्यवसायी राखीसकेको छु। मलाई प्रहरी हिरासतमा राख्न आफन्तसँग भेटघाट गर्न पाइरहेको छु। प्रहरी हिरासतमा अन्य कुनै शारिरिक र मानसिक यातना दिइएको छैन । मिसिलमा संलग्न मिति २०८१÷०३÷१४ गतेको दाखिला प्रतिवेदन साथ पेश भएको सामसुङ कम्पनीको खरानी रङको मोवाइल, एप्पल कम्पनिको आकाशे रङको मोवाइल, रातो रङको २०२४ लेखिएको डायरीहरु मलाइ देखाईँदा देखें र चिनें । उक्त मोवाइल समेत मेरो हो । सो मोवाइल मैले आज भन्दा एक वर्ष अघि खरिद गरि चलाएको हुन सक्छ, एकिन मिति थाहा भएन । मिसिलमा संलग्न मिति २०८१÷०३÷२८ गतेको प्रतिवेदन साथ पेश भएको कालो रङको पर्स १, द्यभअजबल व्जब भारत सरकार लेखिएको आधार काडा थान १, र द्यभ्ऋज्ब्ल् व्ज्ब् आयकर भिाग भारत सरकार लेखिएको कार्ड थान १ समेत मलाइ देखाईदा देखि पाएँ , उक्त पर्स र काडहरु मेरो हो, हेरी चिनी सनाखत समते गरि दिए । भुटानी शरणाथी सम्बन्धमा मलाइ जानकारी छैन । म कुनै राजनजैतक पाटिमा आवद्ध ब्यक्ति होइन । टेक नारायण पाण्डेंसँग मेरो चिनजान सम्पर्क समेत केही नभएकोले निजले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानुन, चेकको सम्बन्धमा मलाई केही जानकारी छैन । अडियोमा भएको संवाद मेरो होइन । भिडियोमा देखिएको व्यक्तिहरु कोको हुन मलाई थाहा भएन । म मेरो आवाज परिक्षण गर्न मञ्जुर छु । श्याम कृष्ण श्रेष्ठलाई म चिन्दिन, निजले के बयान दिएका छन् मलाई सरोकार छैन । हरिभक्त महर्जनलाई म चिन्दिन, मैले निजबाट कुनैपनि रकम लिएको छैन,उसले कहाँ के बयान दिएका छन् उनै जानुन् ।"


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....