काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने भएको छ ।
काठमाडौँमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले सो मितिमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
सभापति लामिछानेले महाकाली–मेची संवाद यात्रा चलाउने प्रस्ताव समेत गरेका छन् ।