काठमाडाैँ । ‘रोजगारी र आय वृद्धि , काठमाडौँको समृद्धि’ भन्ने नाराको साथ सिप मेला २०८१ काठमाडौँको टुडिखेलमा आज देखि सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले १ महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेशासँग सम्बन्धित सिपमुलक तालिम दिदै सिप मेला सुरु भएको छ । मेलाको उदघाट्न काठमाडौँ महनगरकी उप प्रमुख सुनिता डंगोलले गरेकी थिइन ।
कार्तिक १, २०८१ बिहीबार |