चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन मौन

लक्ष्मण गिरी , उत्तम प्याकुरेल

काठमाडौँ । जगदम्बा ओभरसिज प्रालिले अवैध चुरोटको बिक्री वितरण गरिरहेको पाइएको छ ।

सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन २०६८ लाई छलेर सो कम्पनीले ‘आइकस’ नामक चुरोटको बिक्री गरिरहेको पाइएको हो । सो बारे नियामक निकायमा उजुरी परे पनि कुनै कारबाही भने भएको छैन् ।  


जगदम्बा ओभरसिज व्यापारिक घराना शङ्कर ग्रुप अन्तर्गतको चुरोट आयत गरेर बिक्री गर्न खोलिएको कम्पनी हो । सो कम्पनीले ललितपुरको झम्सिखेलस्थित इन्टरनेश्नल क्लबमा गत वैशाखदेखि फिलिप मोरिस इन्टरनेश्नल नामक अन्तराष्ट्रिय सुर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनीको 'आइकस फ्ल्यागसीप स्टोर' सञ्चालनमा ल्याएको थियो ।


चुरोटको खिल्लीसरह नै स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने यस्तो प्रकारको चुरोटमा स्वास्थ्य हानिकारक जनचेतनामूलक सूचना भने उल्लेख छैन् । 

सुर्तीयुक्त खिल्लीमा उपलब्ध हुने यस्तो चुरोटलाई ‘आइकस इलुमा’ नामक उपकरणमा तताएर सेवन गर्ने गरिन्छ । यद्यपि आगो सल्काउन नपर्ने भएकाले यसलाई बिक्रेताले विद्युतीय चुरोटको रुपमा प्रचार गरेको छ । तर, यसका उत्पादकले यो चुरोटलाई सुर्तिजन्य पदार्थ नै मानेको छ। 

अवैध चुरोटको तडकभडकपूर्ण प्रचार     

कम्पनीले यो वर्षको सुरुवातमै ललितपुरको झम्सिखेलमा एउटा स्टोर सञ्चालनमा ल्यायो । कुनै टेलिकम कम्पनीको स्टल जस्तै लाग्ने चुरोटको बिक्री केन्द्र झकिझकाउ र आकर्षक छ । 

इन्टरनेश्नल क्लबको ग्राउन्ड फ्लोरको एउटा ब्लकमा रहेको उक्त चुरोट बिक्री केन्द्र धूम्रपान सेवनका लागि प्रेरित गर्ने किसिमले सजाइएको छ ।


कुनै पनि व्यक्ति सो स्टोरमा प्रवेश गर्ने बित्तिक्कै चुरोट सेवन गर्न सिकाउन ग्राहक सेवा केन्द्रका युवतीहरू आइपुग्छन् र प्रेरित गर्छन् । 'आइकस चुरोट भेप होइन ।'

'यो ‘हिट नट बर्न’ अर्थात दहन नगरी श्वासले तान्ने र धुवाँ सेवन गर्ने उद्देश्यले बनाइएको सुर्तिजन्य टोबाको स्टीक हो ।' स्टारकी बिक्रेता युवतीले पनि सिधाकुरासँग कुरा गर्दै सो सुर्तिजन्य पदार्थ भेप नभएको स्वीकार गरिन । 

पटक पटक उजुरी तर प्रशासन मौन 

नेपालको कानुनले धूम्रपानजन्य सामाग्रीको प्रयोगका लागि उत्प्रेरित गर्न नपाइने व्यवस्था गरेको छ । चुरोटजन्य पदार्थका कारण हुनसक्ने स्वास्थ्य जोखिमका कारण यसको प्रयोग निरुत्साहित गर्न सुर्तिजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबलको बाहिरी भागको ९० प्रतिशत भागमा सुर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ भन्ने जनचेतनामुलक सन्देश र चित्र टाँस गर्नुपर्छ । 

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन,२०६८ को दफा ९ (१) र सुर्तिजन्य पदार्थको बट्टा प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश तथा चित्र अङ्कित गर्ने निर्देशिका २०७१ को नियम ४ मा यस्तो व्यवस्था गरिएको छ । 


यदी कसैले यस्तो व्यवस्थाको बर्खिलाप हुने गरी काम गरेको पाइएमा सो ऐनको दफा ११ (७) र दफा १७ (५) (ख) मा कारबाहीको व्यवस्था छ । जसले ऐन विपरितको सुर्तिजन्य पदार्थ जफत गरी ५० हजारसम्म जरिवाना गर्नुपर्छ ।  तर, जगदम्बा ओभरसिजले यि सबै नियमहरु उलङ्घन गरेको छ । आफूले नियम मानेको देखाउन कम्पनीले टाइप गरेको कागज काटेर धुम्रपान निषेध र १८ वर्षभन्दा माथिका लागि मात्रै प्रवेशको अनुमति सूचना टाँस गरेको स्टोरमा देखिन्छ । 

अवैध धुम्रपान बिक्रिको स्टलबारे पटक पटक जिल्ला प्रशासन कार्यालय ललितपुरमा यसअघि उजुरी परेको थियो ।  ती उजुरीहरु सिधाकुरालाई पनि प्राप्त भएका छन् । ती उजुरीहरुमा जगदम्बा ओभरसिजले धुम्रपानजन्य सामाग्रीको बिक्रिमा सरकारको नियम नमानेको उल्लेख छ ।


यस्तो कार्य गर्ने कम्पनीलाई तत्काल कारबाही गर्न अधिकारकर्मीहरुले माग गरेका छन् । तर, आयातकर्ता कम्पनीले भने अवैध चुरोटको बिक्री विस्तार गर्दै लगेको छ ।

यस विषयमा जगदम्बा ओभरसिजसँग कुरा गर्न खोज्दा उनीहरु सम्पर्कमा आएनन् । आउटलेटमा भेटिएका कर्मचारीहरुले यस विषयमा आफूहरुलाई थाहा नहुने भन्दै पन्छिए । 

यता उजुरी लिएर पनि कुनै कारबाही नगरी बसेको ललितपर जिल्ला प्रशासनले भने सिधाकुराको जिज्ञासापछि अब ध्यान दिने बताएको छ । दशैँ लक्षित बजार अनुगमन सुरु भएको र अब सो स्टोरमा कानुन पालना भए नभएको हेरिने ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सिधाकुरालाई बताइन् । ‘हामीले अब दशैँ लक्षित बजार अनुगमन सुरु गरेका छौँ । यो विषय जानकारीमा भयो । हामी हेर्छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी नेपालले भनिन् । 

सो कम्पनीले यस अवधिमा कति मात्रामा यस्ता चुरोट बिक्री गर्यो भन्ने अझै खुलेको छैन् । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै नेपालमा चुरोट र सुर्तिजन्य वस्तु आयातमा १३ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । सुर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐनले मापदण्ड नपुगेको चुरोटजन्य पदार्थ आयात गर्न समेत निषेध गरेको छ । 


प्रतिक्रिया

  • 🗒 Sending a transfer from Binance. Gо tо withdrаwаl => out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvc 24 days ago
    ijvdao
  • ⚙ Ticket- TRANSACTION 1,8215 BTC. Continue >> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MjE4MTE1MTUyODMxJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZS 23 days ago
    xhyno9
  • 🔒 Message; Operation NoXB86. CONFIRM =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWd 23 days ago
    tiu3mc

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....