दशैंको मुखैमा कुलमान हटाउन सरकारको दाउ, सोधियो १५ बुँदे स्पष्टीकरण (भिडियाे)

सिधाकुरा

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी थालेको छ । मन्त्रालय तानेर जिम्मेवारी विहीन बनाउने योजनाअनुसार उर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काले मङ्गलबार घिसिङलाई अनियमितताको आशङ्कासहितको १५ बुँदे स्पष्टीकरण सोधेका हुन् । 


मन्त्रालय स्रोतका अनुसार स्पष्टिकरणमा कुलमानमाथि पछिल्लो ४ वर्षको आर्थिक क्रियाकलाप देखि भ्रमण र स्टोर किपरको जिम्मेवारी समेतका विषय खुलाउन भनिएको छ ।   

मन्त्रालयले मङ्गलबार कार्यकारी निर्देशक घिसिङलाई सार्वजनिक रुपमा उठेका प्रश्नसहितका १५ बुँदे स्पष्टीकरण सोधेको पुष्टि गरेको छ । 

‘विद्युत प्राधिकरण मन्त्रालय मातहतकै एक निकाय हो । उ मन्त्रालयप्रति जिम्मेवार हुनुपर्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘पछिल्लो ४ वर्षमा प्राधिकरणले गरेको कामको विवरण माग गरेको हौँ । केही अनियमिततासँग पनि सम्बन्धित छ । यसलाई स्पष्टीकरण वा जे भनेर बुझ्दा पनि हुन्छ ।’ 

पछिल्लो समय मन्त्रालयप्रति कार्यकारी निर्देशक घिसिङ जिम्मेवार नदेखिएका कारण जवाफदेही बनाउन खोजिएको मन्त्रालयलको दाबी छ। मन्त्रालयले एक पत्र पठाएर विभिन्न १५ वटा प्रश्नको जवाफ माग गरेको घिसिङले सिधाकुरालाई बताए । ति प्रश्नहरुको जवाफके तयारी गरिरहेको पनी उनको भनाई छ । ुविभिन्न जिज्ञासाहरुसहितको पत्र प्राप्त भएको छ । ति जिज्ञासाको जवाफको तयारी गरिरहेको छुु घिसिङले भने । 

कुलमानलाई पछिल्लो ४ वर्ष सञ्चालक समितिले गरेको बैठकका निर्णय, कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण, विद्युत व्यापार सम्झौताका पत्र, सहायक कम्पनीमा प्राधिकरणको शेयर संरचना र सञ्चालकको विवरण, ति कम्पनीहरूको पछिल्लो ४ वर्षको वित्तिय विवरण लगायतका विषयमा स्पष्टीकरण दिन मन्त्रालयले भनेको छ । 

यस्तै, खिम्ती एक जलविद्युत कम्पनीको स्वामित्व हस्तान्तरणबारे वार्ताका कागजात पनि मन्त्रालयले माग गरेको छ । पछिल्लो ४ वर्षमा प्राधिकरणले गरेको टेन्डर र स्वीकृत भएकाहरूको विवरण पनि विस्तृतमा खुलाउन मन्त्रालयले कुलमानलाई भनेको छ । 

ठेक्काको विवरणमा रकम, भुक्तानी, दायित्व र विवाद भएको भए सोको कारण खुलाउन समेत पत्रमा भनिएको छ । प्राधिकरण सञ्चालक समिति सदस्यहरूको विदेश भ्रमण, खर्च र भुक्तानीको विवरणसमेत माग गरिएको छ । यस्तै, डेडिकेटेड फिडर र ट्रङ्क लाइन विवादका विभिन्न निर्णय पनि माग गरिएको छ । 

मन्त्रालयले प्राधिकरणले खरिद गरेको ट्रान्सफरमरको विषयमा पनि विस्तृत विवरण खुलाउन निर्देशन दिएको छ । यस्तै, स्मार्ट मिटरको विषयमा पनि मन्त्रालयले कुलमानसँग जवाफ माग गरेको छ । 

प्राधिकरणले खरिद गरेको विद्युत पोल, सिमेन्ट विद्युत पोल उत्पादन गर्ने प्लान्टको लागत र पछिल्लो ४ वर्षको विवरण पनि कुलमानसंग माग गरिएको छ । यस्तै, महालेखाले औँल्याएको बेरुजु त्यसको फस्र्यौट र प्रधिकरणको केन्द्रीय स्टोर प्रमुखहरु ५ वर्षमा को को थिए सबै खुलाउन पनि मन्त्रालयले भनेको छ । 

प्रतिक्रिया

  • 💻 We send a gift from our company. GET >>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=f8c42e2ba690ee1215c9aab87ed407c2& 💻 2 days ago
    mv760q
  • 🖇 Notification- Withdrawing #BG61. NEXT =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=f8c42e2ba690ee1215c9aab87ed407c2& 🖇 9 hours ago
    kej7cz

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....