काठमाडौँ । शनिवार माईतीघर मण्डलामा बङ्गलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले कार्यक्रम आयोजना गरेको हो ।
तस्बिरहरुः नेपाल फोटो लाईब्रेरी
कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
रवि पक्राउको विरोधमा उर्लियो पोखरा ||....