उद्योग वाणिज्य महासंघ र फर्निचर व्यवसायी महासंघको एक स्वर, “फर्निचर उद्योगलाई व्यवस्थित बनाउँ”

सिधाकुरा

काठमाडाैँ । फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भईरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो । 

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा फर्निसिङजन्य उद्योग व्यवसायमा आबद्ध सबै व्यवसायीलाई दर्ता तथा कर प्रणालीमा आबद्ध गराउनुपर्ने बताए । दर्ता भएर सञ्चालन भएका फर्निचर तथा फर्निसिङ उद्योग व्यवसायलाई राज्यले भुतप्रवाही करका विषय उठाएर समस्या बढाउन खोजेको भन्दै त्यसका सम्बन्धमा फर्निचर व्यवसायीसँग उद्योग वाणिज्य महासंघले सहकार्य गरी आवश्यक लबिङ गर्ने बताए । 

देशको ४५ प्रतिशत क्षेत्रमा बन जङल रहे पनि त्यहाँबाट उत्पादित काठको व्यवसायिकरण हुन नसकेको उनको भनाई थियो । “यही ४५ प्रतिशत बनबाट हामीले चाहेजति उत्पादन तयार गर्दै वृक्षारोपणबाट बनको क्षेत्र घट्न नदिनेगरी व्यवसायिकताको भरपुर सदुपयोग गराउन पहलकदमी लिनुपर्ने बेला भएको छ,” महासंघ उपाध्यक्ष ढकालले भने, “त्यसो नगरेको खण्डमा अहिलेको हाम्रो सम्भावना गुम्छ ।”

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको भन्दै आशावादी हुन व्यवसायीलाई आग्रह गरे। उनले उधारो कारोबार व्यवस्थापन अपरिहार्य रहेको बताएका ढकालले प्रष्ट कानुनी व्यवस्था बनाउन महासंघले पहल गरिरहेको दाबी गरे । 

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष युवराज पौडेलले फर्निचर तथा फर्निसिङ व्यवसाय नेपालकै लागि आशाको क्षेत्र भए पनि राज्यस्तरबाट यसको संरक्षण र संवद्र्धनमा पहल नभएको गुनासो गरे । उधारो कारोबारले उत्पन्न समस्या भयावह भन्दै गएको भन्दै उनले यो विषयलाई व्यवसायिक सुरक्षा ऐनमा समेट्नु पर्ने बताए । बिल बिजक अनुसार एकै पटकमा ढुवानी गर्नुपर्ने व्यवस्थाले ढुवानीमा समस्या भएको भन्दै उनले ढुवानी प्रकृयालाई व्यवसायमैत्री बनाउन आग्रह गरे । सबै किसिमका उद्योग व्यवसायलाई समान व्यवहार गर्न सरकारलाई आग्रह गर्दै उनले विभेदकारी नीति हटाउन आग्रह गरे । 

महासंघका सल्लाहकार कृष्णलाल प्रधानले सरकारबाट पाउनुपर्ने सुविधाबाट फर्निचर व्यवसायीहरु बञ्चित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । नियमनको दायरामा आउन नसकेका व्यवसायीका कारण आफुहरु व्यवसाय गर्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले क्षेत्रगत रुपमा कडा नियमन जरुरी रहेको बताए । 

महासंघका बागमती प्रदेश समन्वय समितिका अध्यक्ष शुभेन्द्र जोशीले चौतर्फी उपेक्षामा पर्दा फर्निचर व्यवसायीहरुको अवस्था दयनीय भएको गुनासो गरे । संगठित भएर अघि बढ्दा पनि सम्बिन्धित पक्षले  बेवास्ता गरेको भन्दै उनले सबैलाई एकजुट भएर बजारलाई स्वस्थ बनाउने अभियानमा लाग्न आग्रह गरे । 

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीकी अध्यक्ष पुर्ण सोभा गुरुङले कर तिर्ने व्यवसायीलाई राज्यले दुख दिने गर्दा दर्ता नभएका र कर नतिर्नेहरुले खुलेआम अनाधिकृत रुपमा व्यवसाय गरिरहेको बताइन् । जसका कारण वास्तविक व्यवसायी समस्यामा परेको भन्दै घुमन्ते व्यवसायीलाई नियमनको दायरामा ल्याउन आग्रह गरिन्। यसबाट राज्यको कर बढ्ुका साथै अहिलेका वास्तविक उद्योगी व्यवसायीलाई सहज उनको विश्वास थियो । 

महासंघमा आबद्ध विभिन्न जिल्लाका ३९ वटा फर्निचर व्यवसायी संघहरु प्रक्षिण कार्यक्रममा सहभागि थिए । अष्ट्रेलियाका लागि नेपालका पुर्व राजदुत महेश दाहाल तथा नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक विदुरचन्द्र लामिछानेले कार्यक्रमका सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा माध्यमिक तहदेखि नै फर्निचर व्यवसाय तथा उद्योगलाई समेटेर व्यवहारिक शिक्षा समावेश गराउँदै मान्यता पनि दिनुपर्नेमा जोड दिइएको थियो ।


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....