पैसाका कुरा

सिजनमै हेलिकोप्टर दुर्घटनाले निराश पर्यटन व्यवसायी

आश्विन २७, २०८०

मनसुन सकिएर पर्यटकीय सिजनको सुरुआतमा आज भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ ।

माथिल्लो अरुणका लागि एक खर्ब तीस अर्ब सहुलियत ऋण दिन विश्व बैङ्क सकारात्मक

आश्विन २७, २०८०

माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ ।

तराईबाट २३ हजार लिटर दूध खरिद

आश्विन २६, २०८०

हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ ।

पोखराको प्याराग्लाइडिङ : तोरीपानी क्षेत्रबाट सञ्चालनमा आउने

आश्विन २५, २०८०

पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ ।

काभ्रेमा आठ सय ४९ सहकारीको अवस्था अज्ञात

आश्विन २४, २०८०

काभ्रेपलाञ्चोकमा आठ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ ।

दुई खर्बको पोल्ट्री व्यवसाय संकटमाः व्यवयायी भन्छन् ‘हाम्रा कुरा कसैले सुनेन’

आश्विन २३, २०८०

महानगरको बेरोजगारी समस्यालाई समाधान गर्न यस्तो छ बालेनको योजना

आश्विन २१, २०८०

काठमाडौं महानगरले ३ वर्ष भित्र महानगरको बेरोजगारी समस्यालाई समाधान गर्ने गरि ‘रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना’ तथा श्रम बैंक स्वर्णिम योजना’ संचालनमा ल्याएको छ। महानगरले सञ्चालन गरेको योजनबारे....

नयाँ नोट सटही असोज २९ गतेदेखि

आश्विन २१, २०८०

नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।

‘भूकम्पले काठमाडौँबाट विस्थापित गरायो, जनकपुरले उठिबास् !’

आश्विन २१, २०८०

धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर विग मार्ट’मा गएराति भीषण आगलागी भयो ।

लोकप्रिय