पैसाका कुरा

नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

असार ३०, २०८१

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई....

नेप्से परिसूचक बढ्यो

असार २७, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय....

लेखा समितिले प्रश्न उठाएपछि रोकियो रिलायन्स स्पिनिङको आइपीओ

असार २६, २०८१

चौतर्फी विवादपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन तत्कालका लागि रोकेको छ। संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि बोर्डले सो कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन अर्थात आइपीओ स्थगित गरेको....

रिलायन्स स्पिनिङको आईपीओबारे लेखा समितिले बोर्डसँग माग्यो लिखित स्पष्टीकरण

असार २५, २०८१

संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तथा वित्तीय विवरणबारे नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको छ ।

शेयर बजार : दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

असार २५, २०८१

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले....

तोलामा नौ सयले घट्यो सुनको मूल्य

असार २५, २०८१

स्थानीय बजारमा सुन मूल्य प्रतितोला रु नौ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि....

यस्ता छन् समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकले दिएको सुझाव

असार २४, २०८१

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले....

आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीतिको तयारी भईरहेको छः गभर्नर

असार २४, २०८१

मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको....

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

असार २४, २०८१

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको....

लोकप्रिय