सबै कुरा > पूर्वाधार

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्यो’

भाद्र ३१, २०८१

स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन। तर अहिले सडक नपुगेको बस्ती नै छैनन्।

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

भाद्र ३०, २०८१

शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

भाद्र ३०, २०८१

जमिन भासिएपछि ‘इ’ ब्लकको काम पनि अधुरै छ ।

कालीगण्डकी करिडोरः घरटहराको क्षतिपूर्ति वितरण

भाद्र ३०, २०८१

जलजला गाउँपालिकाको ८, ७ र ४ नम्बर वडाको फर्से, लस्ती, केराबारी, मिलनचोक, मोहनचोक, लामाखेत क्षेत्रको घरटहरा भत्काउन लागिएको हो ।

ललितपुरको कुपण्डोलमा मुख्य सडक भासियो (तस्विरहरु)

भाद्र २९, २०८१

ललितपुरको कुपण्डोलमा मुख्य सडक भासिएको छ । ढल फुटेर उक्त सडक भासिएको आशंका गरिएको छ । सडक भासिएपछि सडकमा पानी बगेको छ । जसका कारण उक्त सडकमा सवारी आवागमनमा समस्या....

हुलाकी राजमार्गको समयमै निर्माण गर्ने सहमतिपछि गाउँपालिका अध्यक्ष यादवले अनशन ताेडे

भाद्र २९, २०८१

सहमतिअनुसार आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण सुरु गरी दसैँ अगाडि गोपिगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माण गर्ने र दसैँ लगत्तै उक्त क्षेत्रमा कालोपत्र सुरु गर्ने उल्लेख छ....

टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने

भाद्र २९, २०८१

टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने

टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

भाद्र २७, २०८१

गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

बजेट अभावले पश्चिम नवलपरासीकाे बर्दघाटस्थित खजुरा खाेलामा निर्माणाधिन पुल अलपत्र

भाद्र २६, २०८१

निकै तामझामले शिलान्यास गरिएको पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोलामा पुल निर्माण कार्य अलपत्र बनेको छ । २०७७ पुषमा निर्माण कम्पनी श्रीमृत सन्जिवनी सेवासँग....

लोकप्रिय