नेभिगेशन
सबै कुरा

प्रख्यात क्रिकेटर ब्रायन लारा त्रिवि क्रिकेट मैदान पुग्दा... (तस्विरहरु)

काठमाडाैँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपिएल हेर्न वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा त्रिवि क्रिकेट मैदानमा पुगेका छन् ।

शुक्रबार बिहान काठमाडौँ ओर्लिएका उनी काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सको खेल भइरहेको समयमा त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् । काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्सको खेल चलिरहँदा मैदान पुगेका उनी खेल सकिएसँगै मैदानमै उत्रिएर समर्थकलाई अभिवादन गरेका थिए । उनको उपस्थितमा समर्थकले हुटिङ् लगाएका थिए । 


एनपिएल हेर्न त्रिवि क्रिकेट मैदानमा प्रख्यात क्रिकेटर ब्रायन लारा








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्