थप सबै कुरा

अलराउन्डर आदिल आलम राष्ट्रिय टिममा फर्किदै, विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा राखियो
यो सँगै उनी राष्ट्रिय टिममा कमब्याक हुने छ । आलम क्यानले २०७९ सालमा आयोजना गरेको टि २० क्रिकेट लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा प्रतिवन्धमा परेका थिए ।... आइतबार, असार २९, २०८२
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै
गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी... शनिबार, असार २८, २०८२
खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली
‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र... बिहीबार, असार २६, २०८२
प्रधानमन्त्रीबाट अन्तरराष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी र सम्बद्ध प्रशिक्षक तथा व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन्। बुधबार, असार २५, २०८२भर्खरै
- राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !
- अछाममा खुकुरी प्रहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ, ७ जना फरार
- सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?
- रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान
- राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री भगवती न्यौपानेको शपथ
- यूएईको जेलमा रहेको १२० जना नेपालीले पाए आम माफी
- काठमाडौँ महानगरको बजेट सर्वसम्मत पारित
- काठमाडौँ महानगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७,२२९ विद्यार्थीले दिए आवेदन, परीक्षा साउन ३ गते हुने