सबै कुरा > समाज

एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई दियो कार्यवाहक अध्यक्षको जिम्मेवारी

मंसिर १७, २०८१

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकेका छन् ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

मंसिर १७, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई जना पक्राउ

मंसिर १७, २०८१

स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

१४ रनमै आउट भए शिखर धवन

मंसिर १७, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो खेलमा कर्णाली याक्सबाट खेलेका भारतीय चर्चित खेलाडी शिखर धवन आउट भएका छन् । जनकपुरविरुद्धको खेलमा उनी जम्मा १४ बलमा १४ रन जोड्दै आउट....

एनपिएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित

मंसिर १७, २०८१

नेपाल प्रिमियर लिगको दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ ।

बयान प्रमाणिकरणका लागि रवि लामिछानेलाई सरकारी वकिल कार्यालय पुयाईयो

मंसिर १७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान प्रमाणिकरणका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको छ ।

काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ ,कीर्तिपुर–१ र राजपुर – ६ मा कांग्रेस तथा सिरीजङ्घा–३ र रामगोपालपुर–२ एमालेको....

मंसिर १७, २०८१

आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ ।

प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्विरहरु)

मंसिर १७, २०८१

प्रधानमन्त्री ओली चिन प्रस्थान गरेका छन् ।

‘रास्वपा सभापतिमाथि राजनीतिक प्रतिशोधको जवाफ काठमाडौंका जनताले ब्यालेटबाट दिए’: रोजिना श्रेष्ठ

मंसिर १७, २०८१

काठमाडौं महानगरपालिका १६ को उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छिन् ।

लोकप्रिय