ललितपुर महानगरपालिकाले १ सय ६ वर्ष पहिलेको डेनिस नामक दमकल पुनः प्रयोगमा ल्याएको छ । काम नगर्ने अवस्थाको पूरानो दमकल मर्मतपश्चात् पुर्ण रुपमा प्रयोग गरिने गरि सञ्चालनमा ल्याइएको हो ।

न्यूरोड फुटपाथ विस्तारको निर्णय फिर्ता नभएसम्म काठमाडौँ वडा नं २२ वडाका सम्पुर्ण कामकाज न्युरोड धर्नाको लागि बनाएको पाल भित्र बाट संचालन गरिने भएको छ ।

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन्। वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो।

संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिइन् ।