सिधाकुरा विशेष

राजनीतिदेखि तस्करीसम्म माहिर महरा !

चैत्र ५, २०८०

सुन तस्करीमा संलग्न देखिएपछि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेपाल भारत सीमा नजिकबाट पक्राउ परे ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या, मृतकको फेसबुकमा हत्याराले नै गरेका थिए बेहुली भएको फेक फोटो....

चैत्र ४, २०८०

गत फागुन २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभिर स्थित शिवपुरी जंगलमा शरीरको भाग पुरिएको र २ ओटा हात मात्र देखिएको शव फेला पर्यो । शव फेला परेको....

सुन अनुसन्धान आयोगको खुलासा ‘ट्र्याक भएको तस्कर समाउन समेत प्रहरीले सहयोग गरेन’

चैत्र २, २०८०

सुन तस्करीको अनुसन्धान गर्न गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगलाई प्रहरीले नै असहयोग गरेको पाइएको छ ।

सुन अनुसन्धान आयोगले भन्यो, ‘राजश्व अनुसन्धान विभागलाई धन्यवाद’

चैत्र २, २०८०

सुन तस्करी सम्बन्धी छानबिन गर्न बनेको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले ६१ किलो सुन प्रकरणमा राजश्व अनुसन्धान आयोगले गरेको अनुसन्धानको प्रशंसा गरेको छ।

भेपमा सुन तस्करी प्रकरण : कृष्ण महरालाई मुद्दा चलाउन आयोगको सिफारिस

चैत्र २, २०८०

सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ आयोगले विद्युतिय चुरोट (भेप)मा सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

दाइजोमा सुनको सिक्रि नपाएपछि सरकारी कर्मचारीले गरे वरमाला भइसकेको विवाह रद्द

फाल्गुन २९, २०८०

सोमबार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २४ स्थित सुखल साहको घरमा विवाहको माहोल थियो । सो दिन बाराको कलैया उपमहानगरपालिका ४ का २६ वर्षीय उमेश साहसँग सुखलकी साहकी २४ वर्षीया....

वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर

फाल्गुन २७, २०८०

आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपको प्रमाण बदल्न मेयरले नजिकका मानिसहरु परिचालित गरेर तत्कालिन पञ्जिकरण अधिकारीलाई ५० लाख रुपैयाँ घुस प्रस्ताव गरेको सिधाकुराले फेला पारेको छ ।

१९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रीय सदस्य अरविन्द सिंह

फाल्गुन २०, २०८०

वीरगंज महानगरपालिकाको नेपाल रेल्वे माध्यमिक विद्यालय वीरगंजमा प्राथमिक विद्यालय शिक्षक (प्रा.शि.) को दरबन्दीमा अरविन्द कुमार सिंहको नाम छ ।

सुन्धारा फुटपाथमा झडपकाे अन्तर्य : बालेन भर्सेस एमाले कार्यकर्ता

फाल्गुन १९, २०८०

सामाजिक सञ्जालमा देखिएका दृश्यहरूमा नगर प्रहरीमाथि भएको आक्रमण खुल्दैन । तर, सिधाकुरालाई प्राप्त विवरणअनुसार सो घटनामा कुल १५ जना घाइते भएका छन् । जसमध्ये ६ जना फुटपाथ व्यवसायी छन् भने....

लोकप्रिय