बुधबार एकै दिन झण्डै १० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरजसो तिब्र उतारचढाब आएको बजारमा पछिल्लो २ वर्षयाताकै उच्च रकमको सेयर खरिद बिक्री भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ ।