नेताका कुरा > नीतिका कुरा

सङ्घीय संसद्को वजेट अधिवेशन आजदेखि

वैशाख २८, २०८१

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

वैशाख २७, २०८१

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । माओवादी केन्द्का सांसद सहित ५२ सांसदको समर्थनमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

वैशाख २७, २०८१

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

अब सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माण सरकारले गर्ने

वैशाख २६, २०८१

सरकारले अब सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने भएको छ। यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपद्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो।

संवैधानिक परिषदमा गणपुरक संख्याको बिषयमा स्पष्ट व्यवस्था हुनुपर्छ : रवि लामिछाने

वैशाख २६, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषदमा गणपुरक संख्याको बिषयमा स्पष्ट व्यवस्था हुनुपर्ने बताएका छन् ।

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया अघि बढाउन एमाले र माोवादीको माग

वैशाख २६, २०८१

शी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

अब अतिरिक्त हुलाक रहँदैनन्ः मन्त्री शर्मा

वैशाख २६, २०८१

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने भनिए पनि त्यहाँ रहेका कामदार क्रमशः अवकाश हुँदै जाने र त्यो पद....

सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका

वैशाख २६, २०८१

काठमाडौँ महानगरपालिकाले तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ । नियमन क्षेत्राधिकार अन्तर्गतका प्रतिनिधिहरुलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषय समेत अवगत गराउने कामपाको तयारी रहेको....

चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग

वैशाख २५, २०८१

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।

लोकप्रिय