शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनबाट कारबाही सिफारिस भई हाल विभिन्न विश्वविद्यालय र अन्य निकायहरूमा कार्यरत व्यक्तिहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ।

गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने कामलाई तीब्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यसअघि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई....

कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।

लुम्बिनी प्रदेशमा ६ जना बिना विभागीय मन्त्रीहरू नियुक्त भएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ६ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।

। काठमाडौँमा अंग्रेजी नाममा सञ्चालित संस्थागत विद्यालयहरुले नाम परिवर्तन गर्न सूरु गरेका छन् । काठमाडौँ महानगरपालिकाले शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार नेपालीपन झल्किने मौलिक नाम राख्न सूचना जारी गरेको थियो....

उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट आफूले कुनैपनि पैसा ननिकालेको प्रष्ट पारेका छन् ।

सुदूरपश्चिम प्रदेशका प्रमुख निजर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आज पुनःआह्वान गरेका छन् ।