नेताका कुरा > नीतिका कुरा

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक, सकारात्मक पक्ष कार्यान्वयन गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

जेष्ठ २५, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ।

देशभर रहेको सार्वजनिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्न लेखा समितिको निर्देशन

जेष्ठ २५, २०८१

बैठकले सार्वजनिक जग्गा सम्बन्धी सम्पूर्ण विवरणको अभिलेखिकरण एकीकृत रुपमा राख्ने प्रणालीको बिकास गर्न, सरकारी जग्गा लिजमा दिने सम्बन्धी खुकुलो कार्यनीतिगत व्यवस्थालाइ पुनरावलोकन गर्न पनि निर्देशन दिएको छ ।

औषधीय प्रयोजनका लागि गाँजा खेती खुल्ला गर्न एक महिना भित्रै कानुनमा सहजीकरण गर्छु: गृहमन्त्री

जेष्ठ २५, २०८१

उनले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी नियमावली बनाउने बताए । साथै लामिछानले गाँजा ओसारपसारमा कानुनी अनभिज्ञताबारे जनचेतना चलाउने बताए उनले भने ‘लागुऔषध दुव्र्यसनमा फसेकालाई....

‘बाँझो जमिन उपयोग र बाँदर आतंक नियन्त्रण गर्न गाँजा खेतीले सहयोग पुर्याउँछ’

जेष्ठ २५, २०८१

कृषि तथा पशुपन्छी विकास सचिव दीपक खरालले नेपालेले व्यवसायिक गाँजा खेती गरेर धेरै लाभ उठाउन सक्ने बताएका छन् ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए सपथ

जेष्ठ २५, २०८१

मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सपथ लिएका छन् । शुक्रबार जनकपुरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

सिके राउतको पार्टीका सतिश कुमार मधेश प्रदेशको मुख्यमन्त्री बन्दै, आजै शपथ

जेष्ठ २५, २०८१

सिके राउत नेतृत्वको जनमत पार्टीका सिंहले आफूलाई मुख्यमन्त्रीमा नियुतm गर्न ६ राजनीतिक दलका ५५ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए । सिहंलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा....

११ देशका नेपाली राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

जेष्ठ २४, २०८१

सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, अमेरिकाका लागि नेपाली राजदूत प्रा.श्रीधर खत्री, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्पेनका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकाललाई फिर्ता बेलाउने निर्णय....

काठमाडौँको फोहोर व्यवस्थापनमा बालेनले गर्न खाेजेको नयाँ काम के -के हो ? (भिडियो)

जेष्ठ २४, २०८१

काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनको नयाँ कार्यविधि तयार गरेको छ । महानगरको सम्पूर्ण क्षेत्रको फोहोर संकलनको जिम्मेवारी आफैँले लिनेगरी महानगरको नगरसभाले यस सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

जेष्ठ २४, २०८१

प्रतिनिधिसभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

लोकप्रिय