नेताका कुरा > जनप्रतिनिधिका कुरा

ओली, प्रचण्ड र देउवा बालुवाटार‍मा

कार्तिक १, २०८१

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।

रास्वपाले गर्यो प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग, दुईतिहाइको सरकार कामचलाउ जस्तो भएको दाबी

आश्विन ३०, २०८१

विपद्को पूर्वतयारीमा सरकारको चुकेको दाबी गर्दै व्यवस्थापनमा समेत सरकारका असफल भएको आरोप लगाएको छ ।

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

आश्विन २२, २०८१

सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री सिन्धुली पुगेका छन् ।

पाँच दिनदेखि भुजाका भरमा बाढी पीडित, जनप्रतिनिधि भन्छन् राहत दिएका छौँ

आश्विन १८, २०८१

जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो ।

जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो : रवि लामिछाने

आश्विन १८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीेका सभापति रवि लामिछानेले आफूले जनतालाई आफ्नो मालिक मानेको बताएका छन् ।

बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

आश्विन १८, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।

विपदबाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्यमन्त्री

आश्विन १७, २०८१

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुननपर्ने बताएका छन् ।

यातायातमन्त्री भन्छन्, 'बीपी राजमार्ग दसैँअगाडि पूर्णरुपमा सञ्चालन हुँदैन'

आश्विन १७, २०८१

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैँअगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ ।

चाडपर्वमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन सरकार गम्भीर छ : उद्योगमन्त्री भण्डारी

आश्विन १७, २०८१

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला कृत्रिम अभाव र मूल्यबृद्धि हुन नदिन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन् ।

लोकप्रिय