नेताका कुरा > जनप्रतिनिधिका कुरा

फोहरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका

कार्तिक २२, २०८१

बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ । फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु सकारात्मक उदाहरण बन्न सक्दछ । मध्यविन्दु....

नेकपा (एकीकृत समाजवादी) : ‘एक पद एक व्यक्ति’ को संरचना

कार्तिक २०, २०८१

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ ।

आज अमेरिकी राष्ट्रपतिको निर्वाचन :नेपालीहरुको मत निर्णायक हुन सक्छ !

कार्तिक २०, २०८१

व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब....

ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

कार्तिक १९, २०८१

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सम्मेलनमा सहभागिता जनाएका छन् । उनी भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौं गठबन्धन सम्मेलनमा सहभागी भएका....

‘देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ’

कार्तिक १७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताएका छन् ।

नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्रीको सान्तवनाः दुःख नमानौँ

कार्तिक १५, २०८१

नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्रीको सान्तवनाः दुःख नमानौँ

नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्रीको सान्तवनाः दुःख नमानौँ

“देश किन र कसरी डुब्यो जान्न मन भए सिंहदरबारको वैद्यखाना हेरे पुग्छ”– बालेन शाह

कार्तिक १४, २०८१

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

नयाँ पार्टीहरूलाई तर्साउन खोजिएको छ, प्रतिरोध गरौँ : सुमना श्रेष्ठ

कार्तिक १३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले वर्तमान सत्ताले नयाँ सोच र नयाँ पार्टीलाई हेपेको बताएकी छिन्।

रवि लामिछानेको हकमा प्रधानमन्त्रीले दुईथरी कुरा गर्न मिल्दैन, थुनामा नराखौँः सांसद चन्दा कार्की

कार्तिक १२, २०८१

लोकप्रिय