पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता हुनेबित्तिकै निलम्बन गर्न नहुने राय दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार....

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री एवम् पार्टी साधारण सदस्य मुकुल ढकालले आफूलाई पार्टीले सोधेको स्पष्टीकरण दिनुको सट्टा उल्टै पार्टी सभापतिलाई स्पष्टीकरण सोधेका छन् ।

सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो० संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतबाट....

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री एवम् पार्टीका साधारण सदस्य मुकुल ढकाललाई पुन स्पष्टीकरण सोधेको छ । पार्टीले ढकाललाई साधारण सदस्यबाट किन हटाउनुनपर्ने भन्दै स्पष्टीकरण सोधेको हो ।