नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले खोला किनारमा रहेको जग्गासम्बन्धी सर्वोच्चको पछिल्लो फैसलाअनुरुप मापदण्डभित्र पर्ने कुनै घर नभत्किने जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न सवै समूदायको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले आज गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा विश्व बैंकले नेपालका विभिन्न परियोजनामा गरेको लगानीबारे छलफल भएको....

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कामहरु छिटो सम्पन्न गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।