नेताका कुरा > जनप्रतिनिधिका कुरा

‘सर्वोच्चको फैसलामाथि प्रधानमन्त्री सडकबाट राजनीति गर्दैछन्’ शिशिर खनाल

भाद्र २५, २०८१

उपत्यकाका खोलाको मापदण्ड सम्बन्धमा सर्वोच्चको फैसला विरुद्ध प्रधानमन्त्रीले सडकबाट राजनीति गरिरहेको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मङ्गलबारको प्रतिनिधिसभा बैठकमा यस्तो आरोप लगाएका हुन् ।

सहकारीको १५ कराेड ठगी अरोपबारे धनराजले संसदमा भने, ‘छानबिनका लागि तयार छु’

भाद्र २५, २०८१

कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमै सम्बन्धबिच्छेद भएको....

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

भाद्र २५, २०८१

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् ।

संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छः अध्यक्ष दाहाल

भाद्र २५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताएका छन् ।

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का

भाद्र २५, २०८१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन्।

‘सहकारी छानबिन समिति बनाएपछि धनराजले यो कुरा बाहिर नल्याइदिन तीन पटकसम्म घरमा छलफल गरे’ :....

भाद्र २४, २०८१

नेपाली कांग्रेसका उपसभापति एवम् स्याङ्जाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद धनराज गुरुङ र उनकी पत्नी ज्योति गुरुङमाथि सहकारी ठगीको आरोप लागेको छ ।

बिपीको चिन्तन अनुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

भाद्र २४, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताएका छन् ।

‘मुलुकमा स्थिरता कायम गर्न कांग्रेस–एमाले गठबन्धन भएको हो’ : डा प्रकाशशरण महत

भाद्र २४, २०८१

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल : गृहमन्त्री लेखक

भाद्र २४, २०८१

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन् ।

लोकप्रिय